सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह,

काठमाडौं,भदौ २२ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत देशमा सञ्चालित सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई पुनः दर्ताका लागि आग्रह गरेको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही डिजिटल