कैलाश सिरोहियालाई धनुषा जिप्रकाको हिरासतमा लगियो

काठमाडौं जेठ ९ काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाटै पक्राउ परेका कैलाश सिरोहियालाई जनकपुर लगिएको छ । उनलाई अहिले बिहान जनकपुरस्थित धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा पु¥याइएको छ । कान्तिपुर मिडिया ग्रुपका