Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, जेठ ०३, २०८३
☰
Logo आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

  • ३. धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते

  • ४. ‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

  • ५. मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

  • ६. चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

  • ७. यस्तो छ आजको राशिफल

  • ८. स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

  • ९. पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

  • १०. चितवनका एकसहित आठ जना पक्राउ

बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

– बन्दना देवकोटा
भरतपुर, चैत्र ४ –
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखामा पहिलो पटक पदाधिकारीमा महिलाको उपस्थिति देखिएको छ । संघको आज चितवनमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा बन्दना देबकोटालाई चयन गरेको हो ।

हाल सम्म संघको पदाधिकारीमा  महिलाले प्रतिनिधित्व गरेका थिएनन् ।बन्दना चलचित्र पत्रकार संघ चितवनको इतिहास रच्दै  पहिलो पटक उपाध्यक्ष बनेकी हुन् । यसअघि उनले संघमा सदस्यका रूपमा काम गरेकी थिइन्। विगत आठ वर्ष यता उनले चलचित्र पत्रकारिता क्षेत्रमा काम गर्दै आएकी छन् ।पत्रकार देवकोटा प्रेस युनियन चितवनको सदस्य हुन् । हाल उनी कपुरबोट मिडियामा आबद्ध छिन्।

संघको आज (बुधबार) सम्पन्न सातौँ अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।संघको  अध्यक्षमा गोविन्द अर्याल पुनः चयन भएका छन् ।उपाध्यक्षमा बन्दना देवकोटा, सचिवमा सुशिल पन्त, सहसचिवमा आयुष न्यौपाने र कोषाध्यक्षमा युवराज क्षेत्री चयन भए । त्यस्तै, सदस्यहरुमा कुल प्रसाद काफ्ले, प्रेम प्रसाद सापकोटा, बबिलाल तामाङ, सन्तोष बस्ताकोटी, आरजु देवकोटा, आशिष अधिकारी, गीता शर्मा र अस्मिता पराजुली (मनोनित) चयन भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रामेश्वर रिजाल र प्रेम प्रसाद सापकोटा चयन भएको अध्यक्ष अर्यालले जानकारी दिए । चलचित्र पत्रकार संघको राष्ट्रिय महाधिवेशन आगामी वैशाख ५ गते काठमाडौँमा हुँदै छ ।

अधिवेशन अघि भएको साधारण सभामा बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले चितवनलाई फिल्म नगरी बनाउन प्रशस्त सम्भावना रहेको बताए । चितवनको पर्यटकिय स्थलको प्रचारप्रसारमा सघाउन चलचित्र पत्रकारहरुलाई आग्रह गर्दै उनले नेपाली चलचित्रको प्रवद्र्धन गर्न संघको उल्लेखनीय योगदान रहेको बताए ।

पछिल्लो समय मिडियालाई सामाजिक सञ्जालले डोर्याउनु चुनौतीको विषय बनेको उनले बताए । त्यस्तै, सम्पूर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पत्रकार कल्याणकारी कोषको नाममा आर्थिक अनियमितता भइरहेको उनले आरोप लगाए । कल्याणकारी कोषका लागि संकलन गरिएको रकम महासंघका पदाधिकारीले तलब भत्तामा खर्चिएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी, पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्य, चलचित्र पत्रकार संघ चितवनका पूर्व अध्यक्ष रविचन्द्र अधिकारी लगायत सहभागी थिए ।

Chitwan Aaja चितवन आज
बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

ताजा समाचार

सबै

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

कांग्रेसलाई समाजमुखी बनाउँदै सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छुः सभापति थापा

सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको छ : नेता ज्ञवाली

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

कस्तो छ पोखराको सुकुम्बासी बस्तीहरु

चितवनमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका दुई बालबालिका मध्य थप एक जनाको मृत्यु

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

सरकारको नियत सही देखिएन, प्रतिवाद गर्छौं : प्रचण्ड

सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

आदर्श गृह नेपालको १८औँ साधारणसभा भव्य रूपमा सम्पन्न, संस्थाले आफ्नै भवन निर्माण गर्दै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

  • ३.
    धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते

  • ४.
    ‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

  • ५.
    मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

  • ६.
    चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech