Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

ट्रम्प किन चाहन्छन् रक्षाको नाम बदलेर युद्ध मन्त्रालय राख्न ?

२० भदौ, काठमाडौं ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एउटा आदेशमा हस्ताक्षर गर्न लागेका छन्।

यसअन्तर्गत उनले ‘डिपार्टमेन्ट अफ डिफेन्स’ अर्थात् रक्षा मन्त्रालयको नाम बदलेर ‘डिपार्टमेन्ट अफ वार’ अर्थात् युद्ध मन्त्रालय राख्न चाहन्छन् ।

न्यूज एजेन्सी पीटीआईका अनुसार, उनको भनाइमा यो कदमले अमेरिकी सेनाको शक्ति र कडाइको बारेमा जनतालाई स्पष्ट सन्देश दिनेछ।

तर, मन्त्रालयको नाम आधिकारिक रूपमा बदल्न अमेरिकी संसद (कङ्ग्रेस) बाट कानुन पास हुनु आवश्यक छ।

न्यूज एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाको ‘डिपार्टमेन्ट अफ डिफेन्स’लाई सन् १९४९ सम्म ‘वार डिपार्टमेन्ट’ नै भनिन्थ्यो।

दोस्रो विश्वयुद्धपछि कङ्ग्रेसले सेना, नौसेना र वायुसेनालाई एकै संरचनामा ल्याएर नयाँ ढाँचा बनाएको थियो।

इतिहासकारहरूको भनाइअनुसार, त्यसबेलाको नाम परिवर्तनको मुख्य कारण मध्ये एक थियो- परमाणु युगमा विश्वलाई अमेरिका आफ्नो उद्देश्य युद्ध गर्नु नभएर युद्ध रोक्नु रहेको सन्देश दिन चाहन्थ्यो ।

एनबीसी न्यूजले पनि ह्वाइटहाउसका अधिकारीकारीहरूलाई उद्धृत गर्दै शुक्रबार ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने उल्लेख गरेको छ ।

ह्वाइट हाउसका अनुसार, कानुनी प्रक्रियाका कारण तत्काल नाम परिवर्तन नभए पनि यसले रक्षा मन्त्री पीट हेगसेथलाई ‘सेक्रेटरी अफ वार’ (युद्ध मन्त्री’ र ‘डिपार्टमेन्ट अफ वार’ जस्ता दोस्रो शीर्षकहरूलाई आधिकारिक पत्राचार, सार्वजनिक सन्देश र औपचारिक समारोहहरूमा प्रयोग गर्न अधिकार दिनेछ ।

ट्रम्पले सबै कार्यकारी मन्त्रालय र निकायहरूलाई आन्तरिक र बाह्य सञ्चारमा यी दोस्रो शीर्षकहरूलाई ‘मान्यता दिन र समायोजन गर्न’ निर्देशन दिनेछन्।

अमेरिकी कांग्रेसले यसलाई सन् १७८९ मा युद्ध मन्त्रालयको रूपमा स्थापना गरेको थियो । राष्ट्रपति ह्यारी ट्रुम्यानले १९४७ मा राष्ट्रिय सुरक्षा ऐनमा हस्ताक्षर गरेर युद्ध मन्त्रालयलाई ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ मा परिवर्तन गरेका थिए।

यस ऐनले सबै सैन्य सेवाहरूलाई एकै सचिवको नेतृत्वमा एकीकृत संगठनमा ल्याएको थियो। त्यसअघि, युद्ध मन्त्रालय, नौसेना र वायुसेना अलग–अलग सञ्चालन भइरहेका थिए।

ट्रम्प किन चाहन्छन् पछि फर्कन ?

सन् १९४९ मा, राष्ट्रिय सुरक्षा ऐन संशोधन गरी ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ को नाम परिवर्तन गरेर ‘डिपार्टमेन्ट अफ डिफेन्स’ (रक्षा मन्त्रालय) राखिएको थियो। कारण, यसको संक्षिप्त रूप (एनएमई) ‘ईनमी’ (शत्रु) जस्तै सुनिन्थ्यो भन्ने चिन्ता थियो।

ट्रम्पको आदेशले हेगसेथलाई नामलाई स्थायी रूपमा ‘युद्ध मन्त्रालय’ मा फर्काउनका लागि विधायिकी र कार्यकारी कार्यबाहीहरूको सिफारिस गर्न निर्देशन दिनेछ।

ट्रम्पले केही महिनादेखि नै यो नामलाई १८औं शताब्दीको स्वरूपमा फर्काउन चाहेको संकेत दिइरहेका थिए। उनले हालको नामलाई पर्याप्त ‘युद्धमुखी’ नभएको भन्दै आलोचना गरेका थिए।

पछिल्लो महिनामा ओभल अफिसमा उनले भनेका थिए, ‘युद्ध मन्त्रालयको ध्वनि बलियो थियो र यससँग विश्वयुद्ध प्रथम र द्वितीयमा अमेरिकाले जितेको अद्भुत इतिहास जोडिएको छ।’

उनले थपेका थिए, ‘म केवल रक्षा मात्रै चाहन्नँ। हामीलाई रक्षा चाहिन्छ, तर आक्रमण पनि चाहिन्छ, युद्ध मन्त्रालय हुँदा हामीले सबै जितेका थियौं।’

रक्षामन्त्री हेगसेथलाई ट्रम्पले पहिले नै ‘युद्ध मन्त्री’ भनेर सम्बोधन गरेका थिए । उनी पनि नाम परिवर्तनको बलिया समर्थक हुन्।

उनले गत महिना मन्त्रिपरिषद् बैठकमा यसले मन्त्रालयभित्र ‘योद्धा भाव’ बलियो बनाउन मद्दत गर्ने बताएका थिए ।

बिहीबार साँझ जर्जियाको फोर्ट बेनिङ भ्रमणपछि वासिङ्टन फर्किँदै गर्दा हेगसेथले नयाँ नामबारे संकेत दिएका थिए।

‘युद्ध मन्त्रालयसँगै यात्रा गर्नुभएकोमा धन्यवाद,’ उनले आफूसँगै रहेका पत्रकारहरूलाई भने।

(एजेन्सीहरूको सहयोगमा)

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई
सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

ताजा समाचार

सबै

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.