Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, पुष २७, २०८२
☰
Logo आइतबार, पुष २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

पढाइलाई व्यवसायमा उतार्दै वीरेन्द्रमा अध्ययनरत विद्यार्थी विनय : खोले ‘खाजा पोइन्ट’

चितवन, असार १२ –
स्नातक (व्याचलर) लेभल पढिरहेको उमेरमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेकाहरु खोज्ने हो भने एकदमै कमै मात्रामा भेटिन्छन् । नेपालमा व्याचलर लेभल पढ्ने धेरैजसो विद्यार्थी घरपरिवारकै खर्चमा पढिरहेका हुन्छन् । केहीले जागिर गर्दै पढिरहेका पनि छन् । तर आफ्नै व्यवसाय नै खोलेर पढाइसँगै व्यवसायलाई अघि बढाउने विद्यार्थी कमैमात्र भेटिन्छन् ।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस बिबिएस दोश्रो वर्षमा अध्ययनरत २० वर्षीय विद्यार्थी विनय आचार्यले पनि आफ्नै व्यवसाय सुरु गरेका छन् । क्याम्पसको व्यावसायिक सटरमा उनले ‘खाजा पोइन्ट’ नामक होटल सञ्चालन गरेका हुन् ।

खाजा पोइन्टको वीरेन्द्र क्याम्पस प्रमुख दायाराम पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै उनले बिबिएस भनेको व्यवसायसँग सम्बन्धित पढाइ भएको र उक्त पढाइलाई सीपमा ढालेको भन्दै आचार्यको प्रसंशा गरे ।

अहिले जागिर खोज्ने तर आफै केही उद्यम गर्न नखोज्ने प्रवृत्ति देखिएको अवस्थामा आफ्नै व्यवसाय खोलेर आचार्यले एक उदाहरण प्रस्तुत गरेको पौडेलको भनाइ छ ।

घरबाट बाउआमासँग पैसा मागेर ल्याएर पढ्ने अवस्था बिस्तारै कम हुँदै गएको उनले बताए । उनका अनुसार वीरेन्द्र क्याम्पसका आइटीका विद्यार्थीहरुले आइटीको समुह बनाएर आइटीको संस्था बनाएर व्यावसायिक काम गरिरहेका छन् । त्यसैगरी कुनै विद्यार्थीले ट्रेनिङ् सेन्टर खोलेका छन् । त्यसैमध्येको अर्काे खाजा पोइन्ट पनि सञ्चालन आएको बताउँदै उनले विद्यार्थीका यस्ता कामले सिंगो क्याम्पस परिवार खुसी रहेको सुनाए । यस्ता कार्य गर्न अरु विद्यार्थीहरुलाई पनि प्रेरणा मिल्नुपर्ने उनले बताए ।

आचार्यले आफ्नो पढाईलाई व्यवहारमा उतारेँ झैं अरु विद्यार्थी पनि यसरी नै लाग्नका लागि यस होटलले प्रेरणा प्रदान गर्नेमा आफू विश्वस्त रहेको पौडेलले बताए ।

विद्यार्थीले सञ्चालन गरेका व्यवसायको विकास र प्रवद्र्धनमा क्याम्पस सदैव सहयोग गर्न तयार रहेको बताउँदै उनले विभिन्न विद्यार्थी संगठनहरुलाई पनि विद्यार्थीको व्यवसायलाई प्रवद्र्धनमा सहयोग गरिदिन आग्रह गरे ।

वीरेन्द्र क्याम्पस सहायक क्याम्पस प्रमुख भोजराज गौलीले वीरेन्द्र क्याम्पसका सटरहरुमा पहिलो व्यवसायको रुपमा आफ्नै विद्यार्थीले खाजा पोइन्ट सञ्चालन गरेको प्रति खुसी व्यक्त गरे । होटलसँगसँगै आफ्नो पढाइलाई पनि राम्रोसँग निरन्तरता दिन उनले आग्रह गरे । पढ्दै कमाउँदै जुन सोच आचार्यमा विकास भएको छ यो सोच अरु विद्यार्थीहरुमा पनि आउनु पर्ने उनको भनाइ छ । व्यवसायिक सफलताको शुभकामना दिँदै उनले आचार्यबाट अरु विद्यार्थीले पनि सिक्ने वातावरण बन्नुपर्ने बताए ।खाजा पोइन्टका सञ्चालक एवम् विद्यार्थी विनय आचार्यले आफू विगतमा अरु व्यवसायमा काम गरेको अनुभव र प्लस टु देखि नै व्यवस्थापन संकाय लिएर पढेको ज्ञानका आधारमा होटल सञ्चालन गरेको बताए । उनले सुरुमा ६ लाख लगानी गरेर होटल सुरु गरेको जानकारी गराए । परिवार र साथी भाइको साथ र सहयोगले होटल सञ्चालन गरेको उनको भनाइ छ ।

उनले चितवनको बजारमा चल्ने खाजाका अधिकांश परिकार होटलमा पाइने बताए । त्यसैगरी खानाका परिकार पनि बनाइने उनको भनाइ छ । ग्राहकको आवश्यकताअनुसार हामेडेलिभरी अर्थात ग्राहक भएकै ठाउँमा खाजा पुराउने काम पनि उनले गर्ने गरेका छन् ।

Chitwan Aaja चितवन आज
बुधबार, असार १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा
६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर
पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

ताजा समाचार

सबै

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

कांग्रेस विशेष महाधिवेशन सुरु

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

२८ सयले बढेपछि सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटोफिचर)

सिमलताल तल त्रिशूली किनारमा बसजस्तो देखिने धातु फेला, यकिन गर्न प्रहरी परिचालन

ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरीः ओली

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.