चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

चितवन,भदौ ११- ग्रेस इन्टरनेशनलको आयोजनामा ‘एडुभर्स २०२५’ एजुकेशन फेयर हुँदैछ । ग्रेसले नेपालका प्रमुख शहरहरुमा फेयर अयोजना गर्न लागिएको हो । चितवनको नारायणगढ स्थित ग्रेस इन्टरनेशनलको कार्यालयमा अगष्ट २९ तारिकदेखि