उवासंघ चितवनद्धारा गृहमन्त्रीलाई स्वागत, सरकारको आगामी बजेटले

भरतपुर, बैशाख २९ चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले शनिबार एक कार्यक्रमका विच नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ