चितवन, २५ वैशाख
चितवनमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका १० मा रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेका सञ्जय चौधरीका १० वर्षीय छोरा सिमानस चौधरीको मृत्यु भएको हो ।
बालकको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।