चितवन, फागुन ११
नारायणगढस्थित नारायणी नदी किनारमा आज होलीको रौनक छाएको छ । नारायणीमा जारी प्रथम आदिवासी जनजाती सांस्कृतिक तथा व्यापारिक महोत्सवमा होली खेल्दै गीतमा झुेमेका छन् ।
हेरौं, फोटो भिडियो ।
तस्विर, भिडियो : हिरालाल आचार्य ‘डायमण्ड’
भरतपुरको चोक चोकमा होली :
भरतपुरका विभिन्न चोकमा भेला भएर समेत होली खेलिएको छ । विशेष गरी वयस्क उमेरका मानिसहरु यसरी टोलटोलबाट चोकमा जम्मा भएर होली खेलेका हुन् । प्रस्तुत छ भरतपुर महानगरपालिका १० ओम शान्ति चोकमा देखिएको दृश्य । तस्विर : हिरालाल आचार्य ‘डायमण्ड’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार