Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, फागुन २८, २०८२
☰
Logo बिहिबार, फागुन २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

उवासंघ चितवनद्धारा गृहमन्त्रीलाई स्वागत, सरकारको आगामी बजेटले निजीक्षेत्रलाई ऐतिहासिक उत्साहित बनाउँछ : लामिछाने

भरतपुर, बैशाख २९
चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले शनिबार एक कार्यक्रमका विच नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य समेत रहनु भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले नेपाल सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटले निजी क्षेत्रलाई ऐतिहासिक उत्साहित बनाउने बताउनुभयो । त्यहि अनुसार नै सरकार नीति, कार्यक्रम तथा बजेट निर्माणमा जुटेको उहाँको भनाई थियो ।

साथै उहाँले उदाहारणीय काम गरेर देखाउन आफ्नो पार्टी सरकारमा सामेल भएको समेत दावी गर्नुभयो । आफु सभापति रहेको राष्ट्रिय स्वतन्त्र पाटी ९रास्वपा०लाई जनताले अत्याधिक आशा गरेको पार्टीको रुपमा चर्चा गर्दौ लामिछानेले जनताको आशाप्रति आफु र आफ्नो पाटी जिम्मेवार रहेको वताउनु भयो । आर्थिक उन्नतीको जग नवसालेसम्म आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताउँदै लामिछनेले व्यवसाय मैत्री नीति निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सहकारीको समस्या साधानमा फास्टट्रयाकमा कानुन निर्माण बनाएर समाधान गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा गृहमन्त्री लामिछनेले संघले माग गरेका लगानी चितवन सम्मेलन, अन्तर्राष्ट्रिय कृषि प्रदशनि र ष्मभब दबलप को काम सुरु गर्न संघलाइ अनुरोध गर्दै आफुले सहयोग गर्ने जनाउनुभयो। साथै रात्रिकालिन बजारको लागि आफुले पहल गर्ने बताउदै निर्धक्क रुपमा ब्यवसाय चलाउन अनुरोध गर्नु भयो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनको निजी क्षेत्रको अवस्था, आर्थिक मन्दिको असर, समग्र चितवनको आर्थिक तथा सामाजिक विकासमा उद्योग वाणिज्य संघ चितवनको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो । उद्योग वाणिज्य संघ–चितवन २०१६ सालमा स्थापित नेउवामहासंघको संस्थापक सदस्य रहेको संस्था भएको बताउँदै श्रेष्ठले संघ नेपालमा मेलामहोत्सव आयोजना गर्ने पहिलो संस्था भएको बताउनुभयो । चितवनमा पाल्ट्री एक्सपो गर्दै जिल्लालाई विभिन्न उत्पादनको केन्द्रको रुपमा स्थापना गर्नमा उवासं चितवनले उल्लेख्य योगदान पु¥याएको बताउँदै उहाँले संघले हाल सम्म १४ वटा महोत्सव आयोजना गरिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष एवं रास्वपाका केन्द्रिय सदस्य राजन गौतमले आउट डेटेड भएका पुराना निति खारेज गरि समयानुकूल बनाउन माग गर्नु भयो ।, कार्यक्रम मा संघका विशिष्ट सदस्यहरु विमल क्षेत्री, डा। मनोहर प्रधान, सुर्यनारायण पौडेलले शिक्षा , पर्यट, र स्वास्थ्य क्षेत्रका समस्या र शुझाब सहिताका मन्तब्य दिनुभएको थियो । सोहि अवसरमा सघका पुर्ब उपाध्यक्ष सिरिस पन्त, कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण), कम्प्युटर एसोसिएसन चितवनका अध्यक्ष टेकलाल भुषाल, निर्माण सामाग्री (हाडवेर) व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष हरि प्रसाद गैरेलगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवि सुवेदीले कार्यक्रममा उठेका विषयहरु संवोधन हुने कुरामा विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम उवासंघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले संचालन गर्नु भएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

ताजा समाचार

सबै

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

चितवन कारागारबाट भागेका १ सय कैदीबन्दी अझै फर्किएनन्

नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लाइन

इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु

ज्ञानेन्द्र शाहीसँग पराजित भएपछि जमानत जफत भएकी विनिताको चुनाव खर्च झण्डै १० लाख

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम, कसले कति सिट पाउँदै छन् ?

सकियो समानुपातिकतर्फको मतगणना

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीशद्वय प्रधान र पौडेलको इजलासमा सुनुवाइ हुँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.