काठमाडाैं जेठ २२
नेकपा एमाले अध्यक्ष केपी ओलीले किशोर हुँदा आफूले राँगोमाथि चढेर भैँसी चराउने गरेको बताएका छन् ।
सोमवार प्रतिनिधिसभा बैकठमा ओलीले किशोर अवस्थामा राँगो र भैँसीमाथि चढेर चराउनु सामान्य अवस्था भएको बताए ।
‘यहाँ राँगाभैँसी चढेको विषय आयो । म किशोर हुँदा राँगो चढेर भैँसी चराउँथे’ ओलीले भने, ‘पूर्व राष्टपतिसँग कुरा हुँदा हामी त झन् तराईंको मान्छे राँगा भैँसी चढेर चराउने भइरहन्छ भन्नुभएको थियो ।’
पशुपतिनाथ साँढेको पिठ्युमा चढेको भन्दै उनले विवाद राँगा वा भैंसीतिर लाग्न नहुने बताएका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार