काठमाडौं, फागुन २२-
मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामकाे सर्भर डाउन भएको छ ।
नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो।
प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ।
केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार