काठमाडौँ । टी–२० विश्वकप अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
कप्तान रोहित पौडेल ३५ रन बनाएर आउट भएका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८७ रन बनाएको छ ।