• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, भदौ १०, २०८२
☰
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    लोकप्रिय समाचार

    • १. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • २. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • ३. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ४. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • ५. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ६. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् तपाइँको आजको राशिफल

    • ७. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ८. प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना, सामाजिक अभियन्ताको मृत्यु

    • ९. आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    • १०. रवि लामिछाने फेरि गए अदालत, निकिताले भनिन्– ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’

    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, कार्तिक ५ –
    दशैंका बेला राजमार्गको एकतर्फि सडक नै अवरुद्ध गरी सिजी मल र भाटभटेनीका पार्किङ् स्थल बनाइएको भरतपुर ओरालोको सडक अहिले दशैंपछि दुईतर्फि सञ्चालनमा ल्याइएको छ ।

    पूर्वपश्चिम राजमार्र्ग अन्तर्गत भरतपुरको पुल्चोकदेखि गोन्द्राङ्सम्मको सिक्स लेन खण्डमा पर्ने भरतपुरको ओरालोस्थित सडकको एक तर्फि भाग १ किलोमिटरसम्म अवरुद्ध गरिएको थियो । भाटभटेनी अगाडि सडकमा पानी रसाएको छ । उक्त पानी रसाएको ठाउँमा डोजरले खनेर सानो खोल्सो बनाइएको थियो । त्यही खोल्सोलाई बाहाना बनाएर १ किमीसम्म सडक अवरुद्ध गरी पार्किङ् स्थल बनाइएको थियो ।

    भाटभटेनी र सिजी मल भरतपुर ओरोलोमा रहेका चितवनकै ठूला व्यावसायिक भवन (बिजनेस कम्प्लेक्स) हुन् । ती भवनभित्र रहेका अन्डरग्राउण्ड पार्किङ्ले दशैंका बेला धान्न नसक्ने भएकाले उनीहरुले ग्राहकको सवारी साधनलाई राजमार्गमा पार्किङ् गराएका थिए ।

    भाटभटेनी अगाडि कृत्रिमरुपमा खनिएको सानो खोल्सोलाई बाहाना बनाएर १ किमि सडक नै अवरुद्ध गरिएपछि दशैंका बेला यसको विरोध भएको थियो । भाटभटेनी र सिजी मलले प्रशासनलाई नै प्रभावित पारेर अर्थात सेटिङ नै गरेर सडकमा पार्किङ् गरिएको गुनासो आएपछि त्यस विषयमा चितवन आजले स्थलगत भिडियो रिर्पाेट तयार पारेको थियो ।

    स्थलगत रिर्पाेटिङका क्रममा त्यहाँ १ किमि सडक अवरुद्ध गर्नुपर्ने कुनै कारण देखिएको थिएन् र त्यहाँ सिजी मल र भाटभटेनी आएका ग्राहकले सवारी पार्किङ गरेका थिए । यसै कुरालाई आधार बनाएर चितवन आजले उक्त ठाउँमा सेटिङ गरेरै सडक अवरुद्ध गरिएको हुन सक्ने विभिन्न आधारहरुसहितको रिर्पाेट तयार पारेको थियो । ती आधारलाई पुष्टि हुने गरी दशैंपछि सडक खुला गरिएको छ ।

    सडकमा पानी आएको समस्या समाधान भएको छैन । दशैं अघि खोल्सो खन्नु बाहेक अरु त्यहाँ केही काम थालिएको पनि छैन । अहिल पानी रसाएको ठाउँलाई घेरेर सडकको अरु भाग खुला गरिएको छ । दशैंका बेला पनि यसो गर्न सकिन्थ्यो । तर किन गरिएन ? त्यतिबेला चितवन आजले पनि यही प्रश्न उठाएको थियो । नारायणगढका व्यावसायीसहित स्थानीयहरुले पनि प्रश्न गरेका थिए ।

    दशैंका बेला पार्किङ स्थल बनाउन नै १ किमी सडक रोकिएको हो भन्ने कुरा पुष्टि हुँदै गएको छ । अहिले दशैं सकिएपछि सिजी मल र भाटभटेनीलाई बाहिर पार्किङ नचाहिने भएपछि सडक पुनः खुला गरिएको विषय उठ्न थालेको छ ।

    सडक डिभिजन कार्यालय भरतपुर चितवनका सूचना अधिकारी चन्डेश्वर शाहले सडकमा पानी रसाउने समस्या देखिएको बताए । उनले खानेपानीको पानी होकी अरु केही हो भन्ने एकिन नभइसकेको जानकारी दिए । उनले त्यसलाई नै आधार बनाएर १ किमी सडक किन रोकिएको भन्ने प्रश्नमा सडक डिभिजन यस विषयमा जानकार नरहेको भन्दै उम्किन खाजे । उनले निर्माण कम्पनीलाई उक्त कुरा सोध्न सुझाए ।

    भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक सिक्स लेनमा विस्तार भएको छ । केही कामहरु बाँकी छन् । सडक अझै पनि निर्माण कम्पनीकै अधिनमा छ । निर्माण कम्पनी सगुन जेभीका इन्जिनियर सहदेव खड्काले त्यहाँ पानी रसाएको र उक्त रसाएको ठाउँमा अध्ययन गर्न छेकबार गरिएको बताए । अहिले रसाएको ठाउँमा मात्र छेकिएको छ दशैंका बेला चाहिँ १ किमी सडक छेक्ने यो चाहिँ किन भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन् । उनले सवारी साधन पार्किङ गर्नका लागि रोकिदिनुभएको हो भन्ने प्रश्नमा आफूहरुले कसैलाई पनि नचिनेको र कसैलाई सवारी पार्किङ गराउने कुरा नभएको बताए ।

    दुबै जिम्मेवार निकायहरुले स्पष्ट जवाफ दिन नसक्नु, अहिले पानी रसाएकै ठाउँमा मात्र छेकबार लगाएर अरु सडक खुला राख्न मिल्नु, दशैंका बेला भने १ किमी सडक छेक्नु, अनि त्यसमा सिजी मल र भाटभटेनीका सवारी साधन पार्किङ गरिनु, त्यस विषयमा सडक डिभिजन, भरतपुर महानगर, ट्राफिक कार्यालय लगायतका सम्बन्धित निकाय मौन बस्नु जस्ता कुराले उक्त सडकको दुरुपयोग भएको कुरालाई लुकाउन सक्दैन । सिक्स लेनमा बिस्तार गरिएको राममार्गलाई व्यावसायिहरुले आफ्नो स्वार्थका लागि सडक नै अवरुद्ध गरी सम्बन्धित निकायलाई प्रभावित पारेर पार्किङ स्थल बनाएको कुरालाई पछिल्ला गतिविधिले पुष्टि गरिदिएको छ ।

      Chitwan Aaja चितवन आज
      सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु
      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै
      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      ताजा समाचार

      सबै

      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      तिजमा अर्थतन्त्र : यस्तो छ साडीदेखि चुरा पोतेसम्मको व्यापार

      वीरगञ्जमा हैजा प्रकोप : अस्पतालबाट १७१ डिस्चार्ज, २२० जना उपचाररत

      इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

      सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

      रवि लामिछाने फेरि गए अदालत, निकिताले भनिन्– ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’

      नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

      राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

      वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

      दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम

      राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक

      आज तीजको दर खाने दिन

      बुलन्दसहरमा भीषण दुर्घटना : ट्रयाक्टर ट्रली र कन्टेनर ठोक्किँदा ८ भक्तजनको मृत्यु, ५० घाइते

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • २.
        आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

      • ३.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      • ४.
        नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

      • ५.
        अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

      • ६.
        आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् तपाइँको आजको राशिफल

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.