काठमाडौँ । टी–२० विश्वकप अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।
शून्य रन बनाएर सोमपाल कामी आउट भएका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ६६ रन बनाएको छ ।