२२ जेठ, अमेरिका ।
टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ ।
अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले बलिङ रोजेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
।