काठमाडौँ, ३० चैत :
एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको छ ।
ओमानमा भएको खेलमा नेपालले मलेसियामाथि पाँच विकेटको जित निकालेको हो ।
जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा पूरा गरेको हो ।