काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालले ओपनर विपीन रावललाई तेस्रो विकेटको रूपमा गुमाएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले विपिनलाई ८.१ ओभरमा गुमाएको हो ।
विपीनले नेपाली टिमको खातामा दुई रन थपे ।