काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध नेपाली खेलाडीले एकै बलमा दौडिएर ५ रन लिएका छन्।
पाकिस्तानविरुद्धको ४९ औं ओभरमा नेपालका आकाश चन्द र सुभाष भण्डारीले एकै बलमा दौडिएर ५ रन लिएका हुन् ।
पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानको ४९औं ओभरको पाचौं बलमा नेपालका चन्द र भण्डारीले दौडिएर ५ रन लिएका हुन् ।
४९औं ओभरको पाचौं बलको सामना भण्डारीले गरेको थिए ।