Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ १४, २०८२
☰
Logo बुधबार, माघ १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • ७. देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ८. उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

  • ९. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

  • १०. भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

माधव सापकोटा
मङ्सिर २८, चितवन

श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् यसअन्तर्गत संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्) भरतपुर -४ , धर्मचोक , लङ्कु, चितवनको साधारण सभा तथा अधिवेशन हिजो शनिवार सम्पन्न भएको छ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यको सभापतित्व, हरिहर सन्न्यास आश्रम , देवघाटधामका स्वामी विमलानन्द सरस्वती महाराजको प्रमुख आतिथ्य तथा शुकदेव भागवत आश्रम गैंडाकोटका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्यको विशिष्टतम आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा मन्दिर संचालक समितिका निवर्तमान सचिव भूमीश्वर सापकोटाले सचिवको प्रतिवेदन ,कोषाध्यक्ष ज्यो. माधव सापकोटाले लेखापरीक्षण प्रतिवेदन , गुरुकुल संचालक समितिका सचिव एवम् प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले सचिवको प्रतिवेदन, गुरुकुल संचालक समितिका निवर्तमान कोषाध्यक्ष लक्ष्मीदेवी सापकोटाले गुरुकुलतर्फको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा वैदिक धर्म परिषद् नेपालका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्याल , शेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरका मठाधीश स्वामी पद्मनाभाचार्य, हरिकीर्तन धार्मिक संस्थाका पीठाधीश स्वामी अनन्तप्रपन्नाचार्य( अखण्ड बाबा) , स्वामी रङ्गराजाचार्य , मन्दिरद्वारा संचालित गुरुकुलका पूर्व प्रधानाध्यापक दामोदर सापकोटा , डा. लक्ष्मीनाथ कंडेल , मन्दिरका संस्थापक धनेश्वर सापकोटा , जैसी टीकाराम सापकोटा , भूपतिदास सापकोटा लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा ८४ वर्ष पूरा भएका वृद्ध – वृद्धाहरूको सम्मानसमेत गरिएको थियो।

मन्दिर संचालक समितिका निवर्तमान उपाध्यक्ष कमलनयन कंडेलको स्वागत मन्तव्य तथा गुरुकुलका विद्यार्थीहरूको वैदिक एवम् पौराणिक मङ्गलाचरणका साथ सुरुवात भएको उक्त कार्यक्रमको संचालन डा . गोपीनाथ कंडेलले गर्नुभएको थियो। अधिवेशनले आगामी ३ वर्षका लागि मन्दिर संचालक समितिमा २ जना सदस्य र गुरुकुल संचालक समितमा १ जना सदस्य पछि मनोनीत हुने गरी मन्दिर एवम् गुरुकुल संचालक समिति गठन गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयका सह- प्रा. डा, रामचन्द्र कंडेल , रोमाकान्त कंडेललगायतको निर्वाचन समितिले निर्वाचनकार्य सम्पन्न गराएको थियो । मन्दिर संचालक समितिको अध्यक्षमा महन्त नै पदेन अध्यक्ष हुने विधानअनुरूप अध्यक्षमा स्वामी श्री जगन्नाथाचार्य , उपाध्यक्षमा राधादेवी शर्मा कँडेल
सचिवमा डा. गोपीनाथ कँडेल ,सह- सचिवमा श्रीहरि ( हरीश )कँडेल,कोषाध्यक्षमा लक्ष्मीदेवी सापकोटा,सदस्यमा तुलसीदास ( तारानाथ) कँडेल,नारायण भण्डारी,कौशिला खरेल हरिनारायण सापकोटा चयन हुनुभएको छ।

त्यस्तै अधिवेशनले कमलनयन कंडेलको अध्यक्षतामा श्री वैकुण्ठनाथ परमवैदिक विद्या-प्रतिष्ठानम्(गुरुकुलम्) सञ्चालक समिति गठन गरेको छ । नव गठित गुरुकुल समितिको
उपाध्यक्षमा नृसिंह कँडेल , सचिवमा नारायणप्रसाद सापकोटा , सहसचिवमा श्रीहरि( हरीश) कँडेल,
कोषाध्यक्षमा उमानाथ भण्डारी , सदस्यमा रामचन्द्र सापकोटा ,इन्दिरा भण्डारी ,उद्धव अर्याल, डा. गोपीनाथ कण्डेल ,लक्ष्मीदेवी सापकोटा चयन हुनुभएको छ।

Chitwan Aaja चितवन आज
आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हृदयघातको जोखिम कम गर्न दैनिक कति हिँड्ने ?
काठमाडौँसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी
बुटवल–नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

हृदयघातको जोखिम कम गर्न दैनिक कति हिँड्ने ?

काठमाडौँसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

बुटवल–नारायणगढ सडक अवरुद्ध

रसुवाको उत्तरी भेकमा हिमपात

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चितवनमा ४८० जनामा क्षयरोगको सङ्क्रमण

देश चुनावमा होमिदा पनि प्रचार सामग्रीको आएन ठूलो अर्डर (तस्बिरहरु)

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

सिमलताल अपडेट: गणपति डिलक्स बसको उत्खनन स्थगित

रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६.
    सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.