काठमाडौं । नेपालमा शनिवार सम्पन्न १९ वर्षमुनिको साफ च्याम्पियनसीप उपाधि भारतले जितेको छ ।
फाइनलमा भारतले पाकिस्तानलाई ३-० गोलले पराजित गरेको हो ।
पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो ।
दुवै टिमले सडनडेथ आधारमा उपाधि भिडन्तका भेटिएका हुन् ।
पाकिस्तानले भुटान र भारतले सेमिफाइनलमा आयोजक नेपाललाई हराएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार