काठमाडौं भदौ १८
कप्तान रोहित शर्मा र सुभमन गिलको शतकीय साझेदारीप्रेरित भारतले एसिया कप–२०२३ मा नेपाललाई १० विकेटले हराउँदै सुपर फोरमा स्थान पक्का गरेको छ ।
जितसँगै भारत तीन अंकसहित सुपर फोरमा प्रवेश गरेको हो । यो हारसँगै एसिया कपमा नेपालको पहिलो सहभागिता जितविहीन टुंगिएको छ ।