१८ भदौ, काठमाडौं ।
एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ ।
सातौं विकेटका रुपमा नेपालका दीपेन्द्र सिंह ऐरी आउट भए ।
४१. १ ओभरमा दीपेन्द्रलाई हार्दिक पाण्डेयले आउट गराए । उनी २९ रन जोडेर आउट भएका हुन् ।