Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

तनावले कसरी मुटुलाई असर गर्छ ?

डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

दिमागलाई चयन छैन । दैनिक अनेक समस्याले घेर्दा मानिसले तनाव धेरै लिइरहेका छन् । भावनात्मक तनावले डिप्रेसन र एन्जाइटी गराउँछ भनेर हामीमध्ये धेरैले सुनेका छौं । चिकित्सकले पनि हरेक रोगको समाधानका लागि तनाव कम लिन सुझाइरहेका हुन्छन् ।

सायद कमैलाई मात्र थाहा होला । लगातार तनावले मुटुमा पनि समस्या गराउँछ ।

तनावले कसरी मुटु प्रभावित हुन्छ ?

भावनात्मक तनावले शरीरमा नकारात्मकता बढाउँछ । वास्तवमा तनाव बढ्ने बित्तिकै शरीरमा तनाव हर्मोन कोर्टिसोल र एड्रेनालाइनको स्तर बढ्न थाल्छ । यी दुईको स्तर बढ्नु भनेको मुटुका लागि राम्रो संकेत होइन ।

नकारात्मक भावना बढ्दै जाँदा यी हर्मोनको चाप रगतको माध्यमबाट सम्पूर्ण शरीरमा सञ्चार गर्न थाल्छ । शरीरका अन्य अंगमा विशेषगरी मुटुलाई असर गर्छ ।

यी हर्मोन बढेपछि मुटुको छिटो धड्कन बढ्न थाल्छ र रक्तनली साँघुरो हुन थाल्छ । फलस्वरूप, रक्त प्रवाह प्रभावित हुन थाल्छ । यसबाहेक हर्मोनको प्रभावले रगतमा चिनीको मात्रा पनि बढाउँछ ।

तनाव नियन्त्रण गरिएन भने मुटुको धमनीको भित्तामा क्षति पुग्ने सम्भावना बढ्छ । यसो भनिरहँदा तनाव हुने बित्तिकै मुटुलाई असर पार्छ भन्ने होइन । तनावले बारम्बार मस्तिष्कलाई असर गरिरहेको छ भने मात्र मुटु प्रभावित हुन्छ ।

दैनिकीमा सामान्य तनाव नपर्ने मानिस कोही छ भने त्यो नगण्य संख्यामा हुनसक्छ । तनाव हरकोहीलाई पर्न सक्छ । मात्र तनावको प्रकृति फरक हुन्छ ।

तनावलाई विज्ञानले दुई किसिममा विभाजन गरेको छ । छोटो र सामान्य ९एक्युट० र क्रोनिक ९लामो समयसम्म रहने तर गम्भीर० ।

एक्युट तनाव

कुनै कुराले अचानक एकैछिन तनाव भएको जस्तो गराउने र एकैछिनमा हराउँछ भने त्यसलाई एक्युट तनाव मान्न सकिन्छ । केही अध्ययनले भने अस्थायी रुपमा अचानक आउने तनावले मुटुमा समस्या देखिन सक्ने पुष्टि गरेको छ । कहिलेकाहीं अचानक घट्ने घटनाको खबरले समेत मानिसमा हृदयघात गराएको घटना थुप्रै छन् ।

दीर्घ तनाव

तनाव दैनिक, हप्तौं, महिनौं र त्यस समयभन्दा बढिरहन्छ भने त्यो दीर्घ तनाव हो । दीर्घ तनावले अप्रत्यक्ष रुपमा रक्तचाप बढाइराख्छ । मुटुको धमिनीहरु सुन्नाएर साँघुर्‍याउँछ । जसले मुटुको चालमा अनियमितता ल्याउँछ । मुटुमा हुने विद्युतीय गतिविधिलाई खलबलाउँछ । जसले गर्दा मुटुमा रगत राम्रोसँग पम्प हुन पाउँदैन ।

यससम्बन्धी अनुसन्धाताहरु मुटुमा यति धेरै असर तनावले मात्र कसरी पारिरहेको छ भनेर अध्ययनमा जुटिरहेका छन् ।

पहिलेबाटै दीर्घरोग हुनेमा हृदयघातको जोखिम

तनावले दीर्घरोग नभएकाहरुको मुटुमा उत्तेजना ल्याएर मुटुको गति अनियमित बनाउँछ । त्यसो भए कल्पना गर्न सकिन्छ, झन् पहिलेबाटै मुटुरोगको जोखिम मानिने दीर्घरोग मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल छ भने अत्यधिक र लगातार तनावले कस्तो असर पार्ला रु

यी समस्याबाट पहिलेबाट गुज्रिरहेका व्यक्तिमा हृदयघातको जोखिम बढाउँछ । किनकि यही दीर्घरोगका कारण पहिले नै केही मात्रामा कोरोनरी धमनीमा मासुको केही डल्लो जमेर त्यो भाग साँघुरिएको हुन्छ । यस्तोमा बोसोको डल्लोले केही मात्रामा पहिले नै जमेको अवस्थामा छ भने त तनाव हर्मोन बढेर रगत सञ्चार हुने बाटो नै बन्द गरिदिएर अचानक हृदयघात हुनसक्छ ।

हार्वर्ड मेडिकल स्कुलको अध्ययनअनुसार कोरोनरी धमनीको रोग छ भने अत्यधिक तनावले धमनी साँघुरिएर तत्काल मुटुमा अक्सिजनको कमीको सामना गर्नुपर्ने हुन्छ । यो समस्या मायोकार्डियल इस्केमिया भनिन्छ । लगातारको भावनात्मक तनावका कारण यो समस्या गम्भीर बन्दै जान्छ ।

त्यसो भए सामान्य अवस्था रहेकोमा तनावले कसरी मुटु जोखिममा पार्छ रु

जसलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेह छैन । उनीहरुमा पनि लगातार तनावले एन्ड्रोलाइन हर्मोनको प्रवाह अत्यधिक बढी हुन्छ ।

हर्मोनको गडबडले गर्दा मुटुको कार्य सन्तुलनमा राख्ने विद्युतीय तरङ्गमा गडबड र मुटुरोग ल्याउन सक्छ ।

तनाव वा रिसाउँदा मुटुको चाल एक्कासि बढ्न सक्छ । नियमित एकै लयमा चाल बढ्यो भने केही फरक पर्दैन । कहिलेकाहीं त्यो चाल अनियमित बनाइदियो भने केहीबेर मुटुको धमनी खुम्च्याउँछ । जसकारण छातीको भाग एकदमै दुखेको, थकान महसुस हुने, मुटुको ढुकढुकी बढेर बाहिरै आउला जस्तो हुनसक्छ ।

तर केहीबेरमै धमनी खुलेर रगत प्रवाह पुनस् सञ्चालनमा आउन सक्छ । दुखाइ कम हुँदै मुटु पहिलाकै अवस्थामा फर्कन्छ ।

तनाव हाबी भई मुटुमा असर गरेको लक्षण

– कमजोरी र ऊर्जाको कमी महसुस हुन थाल्छ ।

– छातीको दुखाइ बढ्ने र भारी हुन्छ ।

– रक्तचाप पनि बढ्न थाल्छ ।

– रक्तसञ्चार प्रभावित भई सास फेर्न गाह्रो हुन्छ ।

– कसैलाई बेग्लै किसिमको डराएको अनुभूति हुन्छ, जसलाई पल्पिटेसन भनिन्छ । यस्तोमा आफ्नो मुटुको धड्कन आफैंले सुनेको अनुभव हुनसक्छ ।

तनावलाई कसरी मुटुमा हाबी हुन नदिने ?

तनावपूर्ण खबर नसुनाउने

– घरमा पहिले नै मुटु वा अन्य दीर्घरोग भएका सदस्य छन् भने उनीहरूलाई सकेसम्म खुसीयाली वातावरणमा राख्नुपर्छ । अप्रिय र तनाव हुने खालको खबरबाट भरसक टाढा राख्नुपर्छ ।

पर्याप्त निद्रा

– पर्याप्त सुत्दा शरीरमा हर्मोनको असन्तुलन नियन्त्रण हुन थाल्छ । यसो गर्दा शरीर दिनभर सक्रिय रहन्छ, थकान र कमजोरीबाट बच्न सकिन्छ ।

सातदेखि नौ घण्टा सुत्दा कोर्टिसोलको मात्रा नियन्त्रण भई तनाव र मोटोपनबाट राहत मिल्छ ।

व्यायामलाई प्राथमिकता

एक निश्चित उमेरपछि शरीरका अंगहरूमा कमजोरी हुन थाल्छ । यस्तोमा शरीर बूढो भयो भने आराम मात्र गरिरहनु हुँदैन । बरु दिनमा एकपटक व्यायाम गरी शरीरलाई सक्रिय राख्नुपर्छ । शरीर सक्रिय र ऊर्जाशील रहेमा स्वतस् सानो कुरा तनावले ठूलो प्रभाव पार्दैन ।

चिकित्सकसँग परामर्श

तनाव भइरहन्छ र यसबाट उम्किन सकिएको छैन भने मनोचिकित्ससँग परामर्श लिनुपर्छ । तनावकै कारण मुटुको धड्कन बढ्नु र सास फेर्न गाह्रो हुनु गम्भीर समस्याका लक्षण हुन् । यो समस्या भए चिकित्सकलाई तुरुन्त देखाइ हाल्नुपर्छ । यसबाट समय अगावै हृदयघातको जोखिमबाट बच्न सकिन्छ । अनलाइखबरबाट

Chitwan Aaja चितवन आज
बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

ताजा समाचार

सबै

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.