Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत १९, २०८२
☰
Logo बिहिबार, चैत १९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ७. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • १०. ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

कमाएको पैसा कत्ति पनि बच्दैन ? अपनाउनुहोस् यी ५ उपाय

जति कमाए पनि पैसा नबच्ने समस्या धेरैको साझा पीडा हो । महिनाभरी मेहनतले कमाएको तलब केही दिनमै सकिन्छ ।
सही योजना र अनुशासनले खर्च नियन्त्रण गर्न र अहिले भइरहेकै कमाइबाट पनि पैसा बचाउन सम्भव छ । केही सरल तर प्रभावकारी उपाय उपानाएर आर्थिक भविष्यलाई सुरक्षित बनाउन सकिन्छ ।

१. खरिदको सूची बनाउने

धेरैजना आवेगमा किनमेल गर्छन् । प्रायको बानी हुन्छ बजार जाँदा जे देख्यो त्यो किनिहाल्ने । यस्तोमा आवश्यकता भन्दा पनि रहरले किनेका समानमा बढी खर्च हुन्छ ।

त्यसैले आफ्नो खर्च बारे लेख्नुपर्छ । कुनै पनि चीज किन्नुअघि आफैंसँग प्रश्न गर्नुपर्छः यो साँच्चै आवश्यक छ ? यो राख्नका लागि ठाउँ छ ? यो खरिदले मेरो आर्थिक लक्ष्यमा कस्तो प्रभाव पार्छ?

डेबिट, क्रेडिट कार्ड र ई–वालेटको उपलब्धताले खर्च गर्न निकै सजिलो बनाएको छ । डन एन्ड ब्राडस्ट्रिट कम्पनीले गरेको एक अध्ययनका अनुसार जब मानिसहरूले नगदको सट्टा डिजिटल मनीको प्रयोग गर्छन्, तब उनीहरूले १२ देखि १८ प्रतिशत बढी खर्च गर्छन् ।

क्रेडिट कार्डले जिम्मेवारी बढाउँछ । तिनीहरूले भविष्यमा हुने खरिद आजै गर्न प्रेरित गर्छन् । त्यसैले आफैंसँग प्रश्न गर्नुपर्छः जे किनिरहेको छु, त्यसले सम्पत्ति बनाउँछ वा यो केवल सामान्य खर्च हो ? ती चीजहरू पत्ता लगाउनुपर्छ जुन जरुरी छैनन्, जस्तै अनावश्यक खानपान, किनमेल वा ट्याक्सीमा हुने खर्च । खरिदको सूची बनाएर मात्र किनमेल गर्नाले अनावश्यक खर्च नियन्त्रण गर्न सकिन्छ ।

२. आफ्नो मनोभाव नियन्त्रण गर्ने

पैसा उडाउने प्रवृत्तिको सम्बन्ध मनोभावसँग जोडिएको हुन्छ । कहिलेकाहीं आवेगमा किनमेल गर्नु सामान्य हो । तर निरन्तर धेरै खर्च गर्नु भावनात्मक हतियार हुन सक्छ । मानिसहरू खुसी रहन, आफ्नो खालीपन भर्न र आफैंबाट टाढा भाग्न किनमेलको सहारा लिन्छन् ।

जो मानिसहरू धेरै खर्च गर्छन्, उनीहरू अन्य मनोवैज्ञानिक समस्याबाट पनि ग्रस्त हुन सक्छन्, जस्तै मुड स्वीङ, चिन्ता र आवेग नियन्त्रण गर्न नसक्ने आदि । मुड र पैसा खर्च गर्ने बानी एकअर्कासँग जोडिएका हुन्छन् । जब मानिसहरू तनावमा हुन्छन्, तब उनीहरूले राम्रो महसुस गर्न धेरै खर्च गर्छन् । यसले उदासीको भावनालाई कम गर्छ ।

जो मानिसहरू आत्मसम्मानको कमी महसुस गर्छन्, उनीहरू पनि किनमेलप्रति आकर्षित हुन्छन् । बाल्यकालदेखि नै हाम्रो मनमा यो भावना विकसित भएको हुन्छ कि–पुरस्कार दिनु प्रेमको प्रतीक हो, त्यसैले हामी वस्तुहरूलाई भावनासँग जोडेर हेर्छौं । आफूलाई पुरस्कृत गर्नु असुरक्षासँग जुध्ने एक तरिका हो ।

तनावमा हुँदा धेरै खर्च गर्ने बानी हटाउन मन छ भने कुनै यस्तो कुरा खोज्नुपर्छ, जसमा पैसा खर्च गर्नु नपरोस् । साथीहरूलाई रातको खानाको लागि घरमा बोलाउन सकिन्छ वा परिवारसँग समय बिताउन सकिन्छ । आफ्नो प्राथमिकताको सूचीमा मानिसहरू र अनुभवहरूलाई माथि राख्नुपर्छ र चीजहरूलाई कम महत्व दिनुपर्छ ।

३. दीर्घकालीन सोच राख्ने

अनावश्यक खर्च नगर्न दीर्घकालीन सोच राख्नुपर्छ । तलब खातामा आउनेबित्तिकै त्यसको एक हिस्सा बचतका लागि छुट्याउनुपर्छ । जब बचत गर्ने अनुशासन अपनाइन्छ, तब मात्र अनावश्यक खर्चमा रोक लगाउन सकिन्छ ।

सुरुमा १० प्रतिशतसम्म बचत गर्नुपर्छ । बिस्तारै २० प्रतिशतसम्म पुग्ने लक्ष्य राख्नुपर्छ । एकपटक पैसा बचाउने बानी लाग्यो भने, जसरी किनमेल गर्न सजिलो लाग्थ्यो, त्यसरी नै बचत पनि सजिलो लाग्न थाल्छ ।

दीर्घकालीन लक्ष्यहरू, जस्तै घर किन्ने, सन्तानको शिक्षा वा काम गर्न नसक्ने उमेरका लागि बचत गर्ने सोचले खर्च गर्ने बानीमा नियन्त्रण आउँछ।

४. बजेट बनाएर खर्च गर्ने

पैसा बचाउनका लागि बजेट बनाउनु अत्यन्त महत्त्वपूर्ण छ । महिनाको सुरुमा नै आफ्नो आय र खर्चको हिसाब गर्नुपर्छ । बजेट बनाउँदा आवश्यक खर्चहरू जस्तै घरभाडा, बिजुली, खानालाई प्राथमिकता दिनुपर्छ र बाँकी रकमलाई मनोरञ्जन, किनमेल वा अन्य गैर–आवश्यक खर्चमा विभाजन गर्नुपर्छ ।

बजेट बनाउँदा ५०/३०/२० नियम प्रयोग गर्न सकिन्छः ५० प्रतिशत आवश्यक खर्चमा, ३० प्रतिशत इच्छाहरूमा जस्तै बाहिर खाना, किनमेलमा र २० प्रशिशत बचत वा ऋण तिर्नमा । यो नियमले खर्च र बचतबीच सन्तुलन कायम गर्न मद्दत गर्छ । बजेट बनाएर खर्च गर्दा अनावश्यक खर्चमा नियन्त्रण हुन्छ र पैसा बचाउन सजिलो हुन्छ ।

५. सस्तो विकल्पहरू खोज्ने

पैसा बचाउनका लागि सधैं सस्तो र गुणस्तरीय विकल्पहरू खोज्नुपर्छ । उदाहरणका लागि, ब्रान्डेड सामानको सट्टा स्थानीय वा कम मूल्यका तर गुणस्तरीय सामानहरू किन्न सकिन्छ । छुट वा अफरहरूको फाइदा लिन सकिन्छ ।

खानपानमा पनि सस्तो विकल्पहरू अपनाउन सकिन्छ, जस्तैः बाहिर खानुको सट्टा घरमै खाना बनाएर खाने । यातायातमा पनि ट्याक्सी चढ्नुको सट्टा सार्वजनिक सवारी साधन प्रयोग गर्नाले बचत हुन्छ ।

। सस्तो विकल्पहरू खोज्दा गुणस्तरमा सम्झौता नगरी पैसा बचाउन सकिन्छ । यो बानीले दीर्घकालमा ठूलो रकम बचत गर्न सकिन्छ ।

Chitwan Aaja चितवन आज
शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

ताजा समाचार

सबै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छः रवि लामिछाने

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

संसद्‌मा गराइयो बालेन प्रधानमन्त्री नियुक्त भएको जानकारी

केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियोः एमाले

चितवनमा घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

आजको लागि सुनको मूल्य दुई लाख ९४ हजार तोकियो

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौतीः अध्यक्ष बस्नेत

सहकारी पीडितसँग मन्त्री प्रतिभा रावलको प्रत्यक्ष संवाद सुरु, १०० दिनमै बचत फिर्ताको लक्ष्य

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.