काठमाडौं माघ २
ललितपुर महानगरपालिकाले करारमा शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
सेवा करारमा भाषा सहजकर्तारसह शिक्षक पदपूर्ति सम्बन्धी सूचना प्रकाशन गर्दै महानगरले महानगरपालिकाअन्तर्गतका सञ्चालित सामुदायिक विद्यालयको लागि भाषा सहजकर्तारसह–शिक्षक पदमा आवेदन मागेको हो ।
“खुला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारको माध्यमबाट पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ,” सूचनामा उल्लेख छ ।