१२ भदौ, काठमाडौं-
एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल गुमाउने भएका छन् ।
चोटका कारण उनले एसिया कपका सुरुका दुई खेल खेल्न नसक्ने प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिएका छन् ।