Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ ०९, २०८२
☰
Logo शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • ९. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • १०. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

देशभरका ६० क्याम्पसको मतगणना सकियो, कुन संगठनले कति जिते ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।

आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् ।

ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियु (एमाले)

१ः जिरी क्याम्पस दोलखा,ज्योती खड्का
२ : सिद्धार्थ क्याम्पस स्याङजा,सञ्जोग थापा
३ : श्रीकोट वहुमुखी क्याम्पस बैतडी,शम्भुराज गिरी
४ः साकेला क्याम्पस खोटाङ,यामकुमार खड्का
५ः मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक,पवन लामिछाने
६ः जनसेवा क्याम्पस बर्दिया,लक्ष्मी न्यौपाने
७ः खप्तड बहुमुखी क्याम्पस डोटी,श्याम विक
८ः कृष्ण स्नातक क्याम्पस दार्चुला,हेमन्ती जोशी
९ः नवप्रभात क्याम्पस बैतडी,रेखा घटाल
१०ः थलारा वहुमुखी क्याम्पस बझाङ,महेश जेठारा
११ः मंगला शिक्षा क्याम्पस म्याग्दी,भिममाया रोका मगर
१२ः हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३ः सिम्ता बहुमुखी क्याम्पस सुर्खेत,घनश्याम रेग्मी
१४ः रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर,दिलेन्द्र बडु
१५ः ज्ञानोदय वहुमुखी क्याम्पस बाँके,विनय यादव
१६ःः अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७ः शिखर क्याम्पस रामघाट सुर्खेत,सिर्जना रसाइली
१८ः रमाइलो क्याम्पस मोरङ,मालती रेग्मी
१९ः माडी बहुमुखी क्याम्पस चितवन,राकेश चौधरी
२०ः गौरादह कृषि क्याम्पस झापा,विक्रम तिवारी
२१ः पुल्चोक इन्जिनियरिङ क्याम्पस,बिराज अर्याल
२२ः बुद्धभुमि क्याम्पस कपिलवस्तु,बाबुराम गिरी
२३ः कृषि क्याम्पस लमजुङ,बिरेन्द्र जिसी
२४ः नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ
२५ः भेरी क्याम्पस सुर्खेत,शक्ति पौडेल
२६ः हरैया बहुमुखी क्याम्पस रुपन्देही,प्रदिप सापकोटा
२७ः खप्तड क्याम्पस कैलाली,पुष्कर अवस्थी
२८ः बुलबुले बहुमुखी क्याम्पस कैलाली,पुष्पा खाती
२९ः लेटाङ क्याम्पस मोरङ,छबि श्रेष्ठ
३० :सगरमाथा इन्जिनियरिङ क्याम्पस,यज्ञराज सापकोटा

अखिल क्रान्तिकारी (माओवादी)
१ः रामपुर क्याम्पस कन्चनपुर,सरस्वती तिरुवा
२ः चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी
३ः जयबागेश्वरी क्याम्पस धादिङ,नवराज त्रिपाठी
४ः प्रताप स्मृति क्याम्पस दोलखा,रुपेश अर्याल
५ः मोहन्याल क्याम्पस कैलाली,अर्जुन खत्री
६ः मच्छिन्द्र क्याम्प्स धादिङ,अनिल उप्रेती
७ः सेटिगाउँ क्याम्पस वैतडी,मोहन वोहोरा
८ः जलबिरे क्याम्पस सिन्धुपाल्चोक,अच्युत अर्याल
९ः रघुनाथ क्याम्पस कैलाली,बिनिता चौधरी
१०ः आँबुखैरेनी क्याम्पस तनहुँ,निशान मगर
११ः अमरज्योति क्याम्पस नुवाकोट,दीक्षा मिश्र
१२ः जुगल क्याम्पस सिन्धुपाल्चोक, सुदर्शन अर्याल

नेविसंघ (कांग्रेस)
१ः जनता क्याम्पस रुपन्देही,लिलाधर घिमिरे
२ः गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत,सतिश रेग्मी
३ः त्रिपुरा क्याम्पस नाम्दु दोलखा,सरोज थापा
४ः थापाथली इन्जिनियरिङ क्याम्पस,पुष्कर शाही
५ः केन्द्रीय क्याम्पस किर्तिपुर,श्यामराज ओझा
६ः शहिदकृष्ण क्याम्पस तनहुँ,बिष्णु अधिकारी
७ः रारा बहुमुखी क्याम्पस मुगु,राज तामाङ
८ः शहीद स्मृति क्याम्पस ओखलढुंगा,सुरेश बाबु धमला
९ः चामुण्डा क्याम्पस दैलेख,सुनिल शाही
१०ः नन्दादेवी क्याम्पस कालिकोट,जुनिता बिष्ट
११ः गुर्भाकोट क्याम्पस सुर्खेत,गोपाल खड्का
१२ः डोल्पो क्याम्पस डोल्पा, खिमवहादुर रोकाय
१३ः पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान,नविन श्रेष्ठ

अनेरास्ववियू –नेकपा एस
१ वंशगोपाल क्याम्पस मकवानपुर,दिवस सिलवाल
२ः मनहरी वहुमुखी क्याम्पस मकवानपुर,कुमार घिसिङ
३ः तेज निरला क्याम्पस मुस्ताङ,अमिशा तिलिजा
अखिल क्रान्तिकारी –विप्लव)
१ जनता क्याम्पस मकवानपुर,मुना गोली
अखिल छैटौं (जनमोर्चा)
सर्बोदय क्याम्पस बागलुङ,गणेश पौडेल

Chitwan Aaja चितवन आज
आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह
रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर
भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

ताजा समाचार

सबै

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

उत्साहित छन् चितवनका नयाँ मतदाता

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.