काठमाडौं, मंसिर २५ –
नेपाल प्रिमियर लिग(एनपिएल) को नवौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङ रोजेका हुन् ।