चितवन, मंसिर १८
जारी एनपिएलमा सुदुरपश्चिम रोयल्सले विराटनगरलाई १८३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै सुदुरपश्चिमले १८२ रन बनाउन सफल भएको हा ।
सुदुरपश्चिम रोयल्सले विराटनगरलाई दियो १८३ रनको लक्ष्य, दिपेन्द्रको अर्ध सतक
सुदुरपश्चिम रोयल्सले विराटनगरलाई दियो १८३ रनको लक्ष्य, दिपेन्द्रको अर्ध सतक

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार