काठमाडौं, कार्तिक ११-
साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ ।
गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो ।
विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी हुन् ।