काठमाडौं, ५ जेठ-
त्रिवि क्रिकेट मैदानमा बिहीबार भइरहेकाे टी-२० श्रृंखला प्रतियाेगितामा ब्याटिङ गर्दै नेपालीका महिला खेलाडी । नेपालले युगान्डालाई एक सय रनकाे लक्ष्य दिएकाे छ । अहिले युगान्डाले ब्याटिङ गरिरहेकाे छ । श्रृंखला पाँच दिनकाे हुनेछ । तस्बिर : न्युज कारखाना