सुर्खेत,फागुन २२ –
सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रमेशकुमार मल्लले सुरुवाती अग्रता लिएका छन् । ८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २२३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका केशबहादुर विष्टले १६१ र नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन् ।








