Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, फागुन ०३, २०८२
☰
Logo आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ७. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ८. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ९. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

  • १०. विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २४ फागुन
सांसदहरु सरकारलाई सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले सरकारमा अनुहारमात्र परिवर्तन भएर नहुने भन्दै जनताले अनुभव गर्ने गरी काम गर्न सुझाव दिनुभएको हो ।

सांसद रघुजी पन्तले जनताले सुधारको महसुस गर्ने गरी काम गर्न सरकारलाई सुझाब दिनुभयो । “कालीकोटमा नुन किन्न लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपर्ने बाध्यता छ । सरकार फेरिएको सार्थकता त्यति बेला हुन्छ जब कर्णालीका जनताले नुन किन्न लाइन बस्नुपर्दैन”, सांसद पन्तले भन्नुभयो, “जनताले पात्र मात्र हैन परिस्थितिमा समेत परिवर्तन खोजेको हो, त्यसका लागि शुभकामना ।”

सांसद भीमप्रसाद आचार्यले देशको अर्थतन्त्रको अवस्था सुधार गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयोे, “आज देश ठूलो आर्थिक मन्दिमा छ । विकास निर्माणका काम तीव्र रुपमा अघि बढ्न सकेको छैन । यस सरकारले अभिलम्ब सबै क्षेत्रले गति लिने काम गर्नुपर्छ ।”

नेकपा (एमाले)को संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नवगठित सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो । “सत्ता परिवर्तन भए पनि देशप्रतिको जनता अवस्था परिवर्तन भएको छैन । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । हिँड्दाहिँड्दै जिम्मेवारीले आफैँ थिचिने खालको हुने छुट पनि यो सरकारलाई छैन ।”

सांसद माधव सापकोटाले पुनःगठित मन्त्रिमण्डललाई शुभकामना दिँदै रुग्ण र बन्द भएका नौ वटा उद्योग तत्काल सञ्चालनका लागि अर्थमन्त्रीको ध्यानार्कषण गराउनुभयो ।

सांसद मीना तामाङले संविधानको प्रस्तावनामा जनयुद्ध शब्द थप्नुपर्ने बताउँदै जनयुद्धमा छुटेका सहिदहरुको घोषणा गर्न माग गर्नुभयो । सांसद मेनकाकुमारी पोखरेलले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक धरासाय बन्दै गएकोप्रति ध्यानार्कषण गराउनुभयो ।

सांसद मैना कार्कीले द्वन्द्वपीडितको न्यायका लागि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पारित गर्नका लागि सरकारको ध्यानाआर्कषण गराउनुभयो । सांसद मञ्जु शर्मा अन्सारीले चुरे क्षेत्रको दोहन रोक्नुपर्न बताउनुभयो । “आज विश्व नै जलवायु परिवर्तनको मारमा परेको छ । यसको असरबारे थाहा हुँदाहँुदै पनि हामीले चुरे दोहोन रोक्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “जसका कारण मधेसमा असर देखिन थालेको छ, मधेस भविष्यमा मरभूमि हुने जोखिम छ ।”

सांसद योगेशकुमार भट्टराईले तमोर करिडोर ठेक्का प्रक्रिया, ताप्लेजुङ सडक निर्माण, पुल निर्माणबारे सरकारको ध्यानार्कषण गराउनुभयो । सांसद रनकुमारी बलमपाकी मगरले मुटु, मिर्गौला र अर्बुद रोगको बढ्दो जोखिमप्रति चिन्ता प्रकट गर्दै विपन्न नागरिकका लागि उपचार निःशुल्क गराउन माग गर्नुभयो ।

सांसद रणेन्द्र बरालीले दलित समुदायका लागि दलित विकास प्राधिकरणको व्यवस्थापन र दलित समानुपातिक आधारमा बजेट विनियोजनका लागि सदन्मार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद रमा कोइराला पौडेलले सरकारको मूल्याङ्कन मन्त्री र प्रधानमन्त्रीका रुपमा नभइ जनताको जीवनस्तरमा परिवर्तन ल्याएका आधारमा हुने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले नागढुङ्गा सुरुङमार्ग निर्माणमा स्थानीयले अवरोध गरेको भन्दै उनीहरुको माग तत्काल सम्बोधनका लागि ध्यानार्कषण गराउनुभयो । सांसद रामकुमार राईले खोटाङ जिल्लाका लागि गाईघाट–खोटाङ सडक अलपत्र भएकोभन्दै ध्यानार्कषण गराउँदै मध्यपहाडी लोकमार्ग निर्माणलाई तीव्रता दिन माग गर्नुभयो ।

सांसद रामकृष्ण यादवले पछिल्लो राजनीतिक परिवर्तनले सकारात्मक सन्देश प्रवाह नगरेको भन्दै राजनीतिक दल र सरकारलाई सचेत गराउनुभयो ।

सांसद रामहरि खतिवडाले सरकारलाई कार्यकालको शुभकामना दिँदै लघुवित्त, मिटरब्याजी र सहकारीपीडितको समस्या यथाशीघ्र समाधान गर्न माग गर्नुभयो । “लघुवित्त र मिटरब्याजी, सहकारीपीडितले न्याय पाउन”, उहाँले भन्नुभयो ।

सांसद रुक्मणी राना बराइलीले नेपाली नागरिकहरु अवैधरुपमा रुसी सेनामा भर्ती भइरहेकोमा त्यसलाई रोक्न र युद्धग्रस्त स्थानमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्न माग गर्नुभयो । सांसद रुपासोशी चौधरीले कैलालीको टीकापुर क्षेत्रमा ढुबान र कटानको जोखिम समयमा नियन्त्रणका लागि ध्यानार्कषण गराउनुभयो ।

सांसद रेखा यादवले झापामा बसोबास गर्दै आएका मेचे समुदाय राज्यबाट संरक्षणको पर्खाइमा रहेको बताउनुभयो । सांसद रोशन कार्कीले सरकारले तत्कालीन समस्याको यथाशीघ्र समाधानको माग गर्नुभयो । उहाँले आरती साहको परिवारले न्याय पाउनुपर्ने पनि माग गर्नुभयो ।

सांसद लालप्रसाद सावा लिम्बूले हुलाकी राजमार्गअन्तर्गत झापा जिल्लाको कन्काई नदीमा पुल निर्माण तत्काल सम्पन्न गर्न माग गर्नुभयो । झापा निर्वाचन क्षेत्र नम्बर ४ स्थित सडक निर्माणका लागि बजेट बिनियोजन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लिलानाथ श्रेष्ठले सिरहा जिल्लास्थित भन्सारमा क्वारेन्टिइन कार्यालय खोल्नपर्ने बताउनुभयो । सांसद लेखनाथ दाहालले राष्ट्रिय भूमि आयोगको भूमिकालाई बलियो बनाउँदै भूमिहीनको व्यवस्थापनको माग गर्नुभयो । सांसद मनिष झाले महिला खेलाडीका लागि उपलब्धि अनुसारको बजेटको व्यवस्थागर्न माग गर्नुभयो । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

ताजा समाचार

सबै

भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

हङ्गेरी पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

भरतपुरस्थित डाक्टर साथी प्याथोलोजीमा फागुन १ गतेदेखि एक सातासम्म निःशुल्क स्वास्थ्य शिविर

प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

गैँडाकोटमा सुरु भयो राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.