भरतपुर, फागुन २
एम.एन ईन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा भरतपुर १० स्थित बिरेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन (नौबिघा) चौरको रमाइलो चोकमा भएको कन्सर्टमा नेपालका चर्चित र्यापर आशिष राना(लाहुरे) र चर्चित गायिका प्रिति आलेमा साथ दर्शकहरु झुमेका छन् ।
हेर्नुहोस् तस्विर :