Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, फागुन ०७, २०८२
☰
Logo बिहिबार, फागुन ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ७. दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा १२ वर्षपछि तोडियो विश्वकपमा नेपालको जितको खडेरी

  • ८. भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

  • ९. देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. ‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारले पाँच वर्षमा पाए तीन अर्ब क्षतिपूर्ति

काठमाडौं पुस १२
पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारले क्षतिपूर्तिबापत तीन अर्ब रुपैयाँभन्दा बढी रकम पाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्मको अवधिमा उनीहरूले उक्त क्षतिपूर्ति रकम बुझेका हुन् ।

बितेको पाँच वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका पाँच हजार ३६२ जनाको परिवारलाई क्षतिपूर्तिबापत तीन अर्ब सात करोड ४१ लाख ९५ हजार रुपैयाँ उपलब्ध गरिएको बोर्डले जनाएको छ ।

उक्त अवधिमा मृत्यु हुनेमध्ये पाँच हजार १८४ जना पुरुष र १७८ जना महिला थिए ।

बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषबाट मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने गरेको छ ।

सरकारले कल्याणकारी कोषको स्थापना २०६४ फागुन ८ गते गरेको थियो । इजाजत प्राप्त संस्थाहरूमार्फत वैदेशिक रोजगारमा जाने कामदारले कोषमा करार अवधिअनुसार रकम जम्मा गर्नुपर्दछ ।

तीन वर्षको करार अवधि भएमा एक हजार ५०० र सोभन्दा बढी भएमा दुई हजार ५०० रुपैयाँ नगद कोषमा जम्मा गर्नुपर्दछ ।

यसरी कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारमा गई कुनै कारणवश मृत्यु हुने कामदारको परिवारलाई बोर्डले सात लाख रुपैयाँसम्म उपलब्ध गराउने गर्दछ ।

क्षतिपूर्तिबापत पाउने यस्तो रकमका प्राप्त गर्न मृतकको परिवारले मृत्यु भएको एक वर्षभित्रै बोर्डमा निवेदन दिनुपर्दछ । बोर्डले कोषमार्फत मृतकको शव घरसम्म निःशुल्क पुर्‍याउने व्यवस्था समेत गर्छ ।

यस्तै, कामदार कामकै सिलसिलामा दुर्घटनामा परी अंगभंग भएको अवस्थामा वा कामकै कारण अस्वस्थ भई काम गर्न नसक्ने भई स्वदेश फर्किएको अवस्थामा पनि कोषबाट सहयोग गरिँदै आएको छ । यसका लागि कामदार आफैँले स्वदेश फर्किसके पश्चात तुरुन्त बोर्डमा सम्पर्क गरी निवेदन दिनु पर्दछ ।

बोर्डका अनुसार पछिल्लो पाँच वर्षमा अंगभंग वा गम्भीर बिरामी भएका एक हजार ३५६ जना कामदारलाई आर्थिक सहायता स्वरुप ४१ करोड ६ लाख १८ हजार रुपैयाँ उपलब्ध गरिएको छ । यस्तो सहयोग पाउनेमा एक हजार २९८ पुरुष र ५८ जना महिला छन् ।

बोर्डले बितेको पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तीन हजार ८५९ जनाको शवको व्यवस्थापन (शव ढुवानी) निःशुल्क गरेको छ । उक्त कार्य गर्दा १० करोड २८ लाख ४१ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

विदेशमा अलपत्र परेका ८६९ जना नेपाली कामदारको शव यस अवधिमा बोर्डले नेपालमा झिकाएको छ । यसको लागि ६ करोड ५८ लाख २५ हजार रुपैयाँ खर्च भएको बोर्डको तथ्यांकले देखाउँछ ।

वैदेशिक रोजगारमा गएका कामदारको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गर्नको लागि पछिल्लो पाँच वर्षमा तीन करोड २४ लाख ५५ हजार ८०० रुपैयाँ खर्च भएको छ । यस्ता कामदारको संख्या एक हजार ७२१ रहेको छ ।

वैदेशिक रोजगार नियमावली (पाँचौँ संशोधन), २०६४ अनुसार वैदेशिक रोजगारमा गएका कामदारको करार अवधिभित्र वा करार अवधि समाप्त भएको एकवर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको मितिले एकवर्षभित्र आर्थिक सहायताको लागि बोर्ड सचिवालय समक्ष प्रमाणित कागजातसहित निवेदन दिन सक्ने व्यवस्था छ ।

यसरीे आर्थिक सहायताको लागि निवेदन दिँदा निवेदक स्वयं बोर्डको सचिवालयमा उपस्थित भएर वा सम्बन्धित स्थानीय तहमार्फत समेत दिन सकिने व्यवस्था छ ।

यसरी स्थानीय तहमार्फत निवेदन दिएको हकमा सम्बन्धित स्थानीय तहले निवेदन प्राप्त भएको सात दिनभित्र प्राप्त कागजात, प्रमाण सिफारिससहित सक्कलै निवेदन बोर्डको सचिवालयमा पठाई सोको जानकारी निवेदकलाई दिनुपर्ने व्यवस्या समेत संशोधित नियमावलीले गरिएको छ ।

Chitwan Aaja चितवन आज
बिहिबार, पुष १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो
बालेनजी र मैले नसकेको आँट कसैले गर्दैनः रवि लामिछाने
सर्लाहीमा गोली लागेर एक बालक घाइते

ताजा समाचार

सबै

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

बालेनजी र मैले नसकेको आँट कसैले गर्दैनः रवि लामिछाने

सर्लाहीमा गोली लागेर एक बालक घाइते

जनता जागेको बेलामा कसैले कचकच नगरौँ : रवि लामिछाने

रास्वपाको चुनावी वाचापत्र सार्वजनिक

रास्वपालक्षित गगन थापाको टिप्पणी- जेनजी आन्दोलनको लाभांश लिन खोज्दैछ

राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्ः ओली

भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढौं : रवि लामिछान

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः सभापति थापा

विराटनगरबाट काठमाडौँतर्फ उडेको केही बेरमै बुद्ध एयरको जहाज आपत्‌कालीन अवतरण

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

४३ सयले बढेपछि सुनको मूल्य पुग्यो ३ लाख ४ हजार ७ सय

जनताका अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड

नेपाली कांग्रेसले जनकपुरमा सार्वजनिक गर्‍यो प्रतिज्ञा पत्र, यस्ता छन् १० भिजन

चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना, २४ जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.