• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, मङि्सर १३, २०८०
☰
बुधबार, मङि्सर १३, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

    पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

    चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

    विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै चितवनको खैरहनी नगरपालिका

    चितवनको गुरुकुल माविका ५ विद्यार्थी नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल (सूचिसहित)

    पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

    ‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

    सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

    स्टार्स मन्टेश्वरी एकेडेमीले गर्‍यो दशैँको शुभकामना आदानप्रदान

    लोकप्रिय समाचार

    • १. भरतपुरस्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा बोराभित्र महिला र पुरुषको शव फेला

    • २. चितवनबाट रास्वपाका २ जना कार्यकर्ता गएराति पक्राउ

    • ३. बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

    • ४. भरतपुरमा भेटिएको महिला र पुरुषको शबबारे चितवन प्रहरीले जारी गर्यो यस्तो सुचना

    • ५. काँसघारीले भरिएको गौतम बुद्ध रंगशालामा महानगरद्वारा सरसफाइ सुरु, रंगशाला बन्ने निश्चित

    • ६. मकवानपुरमा भूकम्पको धक्का

    • ७. महेश बस्नेतले भने, “दुर्गा प्रसाईँ नामको अराजकता आजबाट समाप्त भएको छ”

    • ८. भोलिदेखि काठमाडौं बन्द गर्ने दुर्गा प्रसाईको घोषणा

    • ९. खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    • १०. बल्खुमा ढुंगा हानाहान हुँदा दुईजना घाइते

    महिलामाथि तातो कफी पोखिएपछि रेष्टुरेन्टले तिर्नु पर्‍यो ३८ करोड क्षतिपूर्ति

    कात्तिक १२-
    कसैको कुनै कामले गर्दा अर्कोलाई क्षति पुग्यो भने क्षति गराइदिने पक्षले क्षतिपूर्ति तिर्नु सामान्य कुरा हो। यदि दुर्घटनावस कुनै व्यक्तिको जीउमा कफी पोखियो भने तपाईंले कति क्षतिपूर्ति तिर्नुपर्ला, अनुमान गर्न सक्नुहुन्छ रु अमेरिकामा भने एउटा रेष्टुरेन्टले यस्तै घटनामा साढे ३८ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति तिरेको छ ।

    डोनट तथा कफी ब्रान्ड डंकिनको एउटा आउटलेटले एक महिलालाई यत्रो अकल्पनीय रकम तिर्नुपरेको हो ।

    समाचार अनुसार सन् २०२१ मा जर्जियाकी एक महिला उक्त रेष्टुरेन्टमा ग्राहकको रुपमा आएको बखत रेष्टुरेन्टका वेटरले कफी सर्भ गर्ने बेलामा वेटरको हातबाट कफीको कप खस्न पुग्यो र तातो कफी ती महिलाको सरीरमा पोखियो । त्यो घटनाले त्यति ठूलो रुप लिन्छ भन्ने सायद कसैले अनुमान गरेको थिएन । तर तातो कफीले ती महिलाको जीउ नराम्रोसँग डढ्न पुग्यो र यो मुद्दा अदालतसम्म पुग्यो ।

    ७० वर्षीया ती महिला जीउमा कफी पोखिएर सख्त घाइते भइन् र उनले हालसमम पनि आफ्नो दैनिक कामकाजका लागि समेत कठिनाइ बेहोरिरहेकी उनको पक्षमा मुद्दा लडेको ल फर्म मोर्गन एण्ड मोर्गनका वकिल बेन्जामिन वेल्चको दाबी छ ।

    उनी भन्छन्त्यो, ‘रेष्टुरेन्ट त अन्तै सर्न पनि सक्ला तर हाम्री ग्राहक भने हिँडडुल गर्नै सकस छ र सुरुबाटै हिँड्न सिक्नुपरेको छ । उनको जीउका घाउ यतिधेरै दर्दनाक थिए कि उनी कैयन् हप्तासम्म अस्पतालको जलन कक्षमा बिताउनुपर्यो । त्यस घटनाले उनको जीवनलाई नै बदलिदिएको छ । उनलाई हिँडडुल गर्न गाह्रो हुन्छ । उनी घाममा जान सक्दिनन् र जिउमा सधै मलहम लगाइ रहनुपर्दछ ।’

    वेल्चका अनुसार कफीले डढेको घाउको उपचारका लागि उनले २ लाख डलर खर्चिनुपरेको थियो ।

    रेष्टुरेन्टमा कफी सर्भ गर्ने कर्मचारीले कपको ढकनी राम्रोसँग नलगाउँदा सो दुर्घटना भएको भन्दै ती वृद्धाले क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेकी थिइन् । अन्ततः उक्त रेष्टुरेन्टको सञ्चालक गोल्डेन डोनट्स एलएलसी कम्पनीले ती महिलालाई ३० लाख डलर अर्थात् साढे ३८ करोड रुपैयाँ भन्दा धेरै रकम दिन सहमति जनाएको छ । एजेन्सी

      Chitwan Aaja चितवन आज
      आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै, शनिबार सम्बोधन गर्ने
      कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा
      भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

      ताजा समाचार

      सबै

      कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै, शनिबार सम्बोधन गर्ने

      कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

      भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

      हेर्नुहोस तपाईको आजको राशिफल

      यस्तो रहनेछ आजको मौसम

      सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

      टाउको दुखेर अस्पताल जँचाउन गएको पुरुषको खप्परमा चपस्ट्क्सिको टुक्रा

      खाँणले न्याय पाउनुहुन्छ : शेरबहादुर देउवा

      भरतपुर महानगरपालिकाको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योट

      भरतपुर महानगरले विद्यालयहरुलाई भन्यो : किनेर उपहार नदिनू

      स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै

      वसन्तपुरमा हस्तकलाको व्यापार सुस्त, ‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

      प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल

      भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने

      बन्दका कारण मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

      धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला

      हेर्नु भयो ?

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने

      एकै समय पारेर चितवनमा तीन वटा महोत्सव हुँदै

      चितवनकी सञ्चारकर्मी रिना आमालाई दागबत्ती दिएर किरिया बस्दै ,गलत मान्यता बदल्दै छोरी

      मुग्लिन–नागढुङ्गा सडकको फेसबुक पेजको स्टोरीमा अश्लिल फोटो भेटिएपछि…

      चितवनको रत्ननगरमा साइकलबाट लडेर एक पुरुषको घटनास्थलमै मृत्यु

      आजदेखि १४औँ चितवन महोत्सव सुरु हुँदै

      पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज

      चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले मोटरसाइकल यात्रीलाई आक्रमण गरेपछि…

      नवलपरासीमा विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

      एनपिआई कलेज चितवनमा खुल्यो भर्ना

      चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक

      सोमबार राष्ट्रिय झन्डा आधा झुकाउनू : गृहमन्त्रालय

      मनकामना केबलकारको सेवा अनिश्चितकालका लागि बन्द

      विशेष

      सबै
      • १.
        काँसघारी बन्यो चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ध्वस्त हुँदै संरचना

      • २.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • ३.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ४.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ५.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ६.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ७.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ८.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ९.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • १०.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • ११.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • १२.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      साताको चर्चित

      • १.
        भरतपुरस्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा बोराभित्र महिला र पुरुषको शव फेला

      • २.
        चितवनबाट रास्वपाका २ जना कार्यकर्ता गएराति पक्राउ

      • ३.
        बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

      • ४.
        भरतपुरमा भेटिएको महिला र पुरुषको शबबारे चितवन प्रहरीले जारी गर्यो यस्तो सुचना

      • ५.
        काँसघारीले भरिएको गौतम बुद्ध रंगशालामा महानगरद्वारा सरसफाइ सुरु, रंगशाला बन्ने निश्चित

      • ६.
        मकवानपुरमा भूकम्पको धक्का

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.