• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, माघ २४, २०७९
☰
मङ्गलबार, माघ २४, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    चौतर्फी दबाबपछि स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन

    भरतपुरमा आकारुई एजुकेसनले जापानको नर्शिंग केयर सम्बन्धित जानकारी दिन सेमिनार गर्दै

    डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

    चितवनका लेखक हिरा लामाको पहिलो कृति ‘दलदल’ सार्वजनिक

    एसईईको परीक्षा चैत १७ गतेदेखि [तालिकासहित]

    बालबालिकाको शिक्षाका लागि अभिभावकको पहिलो रोजाइ भरतपुरको ‘स्टार मन्टेश्वरी’ एकेडेमी

    आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन सुशासन समितिको निर्देशन

    भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    लोकप्रिय समाचार

    • १. बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

    • २. फेरि बढ्यो इन्धनको मूल्य

    • ३. तरकारी सडकमा फालेको फोटो फेसबुकमा राख्दै रवि लमिछाने भन्छन् ‘प्रिय चितवन-केही दिनमा भेट्न आउदैछु’

    • ४. नेपालमै पहिलो पटक सीएमसीमा ‘पेन (दुखाई व्यवस्थापन) फिजिसियन’ सेवा सुरु

    • ५. रास्वपा खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन उजुरी

    • ६. ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

    • ७. ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

    • ८. चलचित्र ‘फूलबारी’ को टिम चितवनमा, फागुन ५ मा रिलिज हुँदै

    • ९. प्रेम दिवसका अवसरमा सौराहमा तीन दिने फुड फेस्टिबल हुँदै, सडकमै नाचगान गर्न पाइने

    • १०. वैकुण्ठनाथ गुरुकुल संचालनार्थ लंकुमा हुने महायज्ञमा सहयोगीहरू बढ्दै

    वीरगञ्जमा करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

    पर्सा, १२ फागुन –
    वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ ।

    कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको हो ।

    महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ३५ करोड ३३ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२६ प्रतिशत बढी हो । गत आर्तिक वर्षको पहिलो सात महिनामा महानगरपालिकाले रु २५ करोड ५५ लाख ८३ हजार राजस्व सङ्कलन गरेको थियो ।

    महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न सङ्घ संस्थलाई सम्पत्ति करमा छुट दिने निर्णय गरेपछि यसमा पाँच प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा रु १० करोड ५० लाख ९३ हजार र घर बहाल कर शीर्षकमा रु चार करोड १४ लाख राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सम्पत्ति कर शीर्षकमा रु १० करोड २१ हजार तथा घर बहाल कर शीर्षकमा रु तीन करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो ।

    कोरोना सङ्क्रमणका कारण विभिन्न बाधा अड्चन खेप्दै आएका नगरवासीलाई चैत मसान्तसम्म सम्पत्ति कर र व्यवसाय कर बुझाए पाँच प्रतिशत छुट दिनेजस्ता आर्कषक योजनाले महागरपालिकाको कर सङ्कलनमा सकारात्मक प्रभाव परेको बताइएको छ । (रासस)

      Chitwan Aaja चितवन आज
      बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य
      पवित्र देवभूमि हो नेपाल : मन्त्री पाण्डे
      गैँडाकोटमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै, प्रथम हुनेले दुई लाख पुरस्कार पाउने

      ताजा समाचार

      सबै

      जुम्लामा घर जलेर नस्ट, १४ वर्षीया किशोरीको मृत्यु

      तातोपानीका किसानलाई ६ हजार भन्दा बढी स्याउका बिरुवा वितरण

      चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

      साफ यू–२० महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्दै नेपाल

      टर्की र सिरियामा भुकम्पवाट ज्यान गुमाउने ३ हजार ८ सय नाघे

      चारवटा प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

      हेर्नुहोस तपाईको आजको राशिफल

      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

      आरोप पुष्टि गर्न रविलाई मिडिया सोसाइटीको चुनौती

      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

      टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, मृतकको सङ्ख्या १४ सय नाघ्यो

      पोखरा जहाज दुर्घटना : दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना

      चौतर्फी दबाबपछि स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन

      पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी

      बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

      मनोज पाण्डेलाई ७ वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको सजाय

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      • २.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

      • ३.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • ४.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      • ५.
        राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

      • ६.
        हामी नै कांग्रेसको मुल धार हौं, एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै हो : दिनेश कोइराला (भिडियो)

      • ७.
        भरतपुर बाइपास सडक विस्तारमा लापरबाही : ६ वर्षमा पनि सकिएन चार किमी सडकको काम

      • ८.
        यस्तो बन्दैछ तटबन्धनसहितको नारायणी किनार, २० करोड बराबरको टेण्डर आह्वान

      • ९.
        क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

      • १०.
        भरतपुरमा ढल निकासको समस्या : व्यवस्थपन गर्न विभागले दुई अर्ब लगानी गर्दै

      • ११.
        एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

      • १२.
        माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

      साताको चर्चित

      • १.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

      • २.
        फेरि बढ्यो इन्धनको मूल्य

      • ३.
        तरकारी सडकमा फालेको फोटो फेसबुकमा राख्दै रवि लमिछाने भन्छन् ‘प्रिय चितवन-केही दिनमा भेट्न आउदैछु’

      • ४.
        नेपालमै पहिलो पटक सीएमसीमा ‘पेन (दुखाई व्यवस्थापन) फिजिसियन’ सेवा सुरु

      • ५.
        रास्वपा खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन उजुरी

      • ६.
        ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.