चितवन, मंसिर १८ –
चितवन राइनोजलाई सुदुरपश्चिम रोयल्सले १७० रनको लक्ष्य दिएको छ । २० ओभरमा ४ विकेट गुमाउँदै सुदुरपश्चिमले १६९ रन बनाएको हो ।
अब चितवनले जवाफि ब्याटिङ् गर्नेछ । चितवनले टस जितेर बलिङ् रोजेको थियो ।