Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

यु–१६ क्रिकेट छनोट प्रतियोगिताको ट्रफी र जर्सी सार्वजनिक

चितवन, वैशाख २३–
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा ‘यु–१६ जिल्ला छनोट प्रतियोगिता’ बिहीबारदेखि सुरु हुने भएको छ ।

आज (मंगलबार) ट्रफी तथा जर्सी सार्वजनिक गर्दै संघले वैशाख २५ देखि २८ गतेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा छनोट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रतियोगितामा नगद पुरस्कार नभए पनि व्यक्तिगत विधामा खेलाडीहरुले अवार्ड प्राप्त गर्ने पियाले बताउनुभयो । प्रारम्भिक चरणमा सहभागि १३१ जना खेलाडीबाट ५६ जना खेलाडीलाई दोस्रो चरणमा लगिएको पियाले बताउनुभयो । ‘युवा खेलाडीहरुको संख्या बढेको देख्दा निकै उत्साहित भएको छु, हामीलाई ५६ जना खेलाडी छान्न निकै कठिन भयो, यो क्रिकेट प्रतिको बढ्दो मायाको रुपमा बुझेको छु’–अध्यक्ष पियाले भन्नुभयो ।

प्रतियोगितामा १२ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् भने १६ वर्ष पुरा नभएका २०६५ भदौ १६ गतेदेखि जन्मिएका खेलाडीले सहभागिता जनाउन पाउने छन् । नारायणगढस्थित क्याम्पाचौरमा गरिएको प्रारम्भिक छनोट चरणमा ५६ जना खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरिएको हो । चितवन जिल्ला क्रिकेट संघका कार्यसमिति सदस्य तथा नेपालका पूर्व कप्तान राजु खड्का प्रमुख छनोट रहेको टिमले दोस्रो चरणका लागि खेलाडी छनोट गरेको हो । उनीहरुलाई ४ टिममा विभाजन गरिएको छ । चार टिमको नाम ‘रेड नाइट्स’, ‘ग्रीन ग्लाडियटर्स’, ‘ब्लु स्टार्स’ र ‘मरुन मेट्स’ राखिएको छ । ती ४ टिमले भरतपुर–१५, स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने अन्तिम छनोट प्रतियोगितामा एकआपसमा भिड्ने छ ।

४ टिमको कप्तान समेत घोषणा गरिएको छ । ‘रेड नाइट्स’को कप्तानमा उमेर समूहमा राष्ट्रिय टिमबाट खेलिसकेका ओपनर ब्याटर सूर्याशु कोइराला रहेका छन् । मरुन मेट्सको कप्तानमा कृष्ण भण्डारी, ब्लु स्टारको कप्तानमा सरिश रखाल र ग्रीन ग्लाडियटर्सको कप्तानमा सन्देश सुवेदी रहेका छन् । २० ओभरमा खेलाइने प्रतियोगितामा सबै टिमले समान ३–३ खेल खेल्ने छन् । यस प्रतियोगिताबाट चितवन जिल्ला टिम निर्माण गरिने छ । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । पहिलो दिनको पहिलो खेलमा रेड नाइट्स र ग्रीन ग्लाडियटर्सबीच विहान ८ बजे प्रतिस्पर्धा हुनेछ । सोही दिन दिउँसो ३ बजेदेखि दोस्रो खेलमा ब्लु स्टार र मरुन मेट्सबीच प्रतिस्पर्धा हुने संघका सचिव सुरज ज्ञवालीले जानकारी दिए ।

ट्रफी र जर्सी सार्वजनिक चार दिनसम्म चल्ने प्रतियोगिताको ट्रफी अनावरण गरिनुको साथै चारै टिमको जर्सी समेत सार्वजनिक गरिएको छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि.का प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले संयुक्त रुपमा ट्रफी र जर्सी सार्वजनिक गर्नुभयो । सो क्रममा बोल्दै सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले चितवन र नवलपुरमा खेल क्षेत्रका लागि कलेजले सक्दो सयोग गर्दै आइरहेको बताउनुभयो । पछिल्लो समय क्रिकेटमा युवाहरुको क्रेज बढ्नुको साथै सफलता समेत हात पार्न थालेपछि यस खेललाई कलेजले विशेष प्राथमिकताका साथ राखेर अघि बढेको बताउनुभयो ।

संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिता सफल बनाउन सबै लागि परेको बताउनुभयो । उहाँले सिमित स्रोतसाधनकाबीचमा यो प्रतियोगिता गर्न लागिएको भन्दै यसबाट चितवन जिल्लाले राम्रो खेलाडी पाउनेमा विश्वास व्यक्त गर्नुभयो । स्वागत मन्तव्य व्यक्त गर्दै संघका उपाध्यक्ष उमेश पियाले युवा खेलाडीहरुलाई अगाडि बढाउन यो प्रतियोगिता महत्वपूर्ण रहेको भन्दै प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । संघका सचिव सुरज ज्ञवालीले वैशाख २८ गते भित्रमा क्यानले पत्रचार गरेकाले सोही अनुसार प्रतियोगिता सफल बनाउन संघ लागि परेको बताउनुभयो । कार्यक्रममा संघका कोषाध्यक्ष अर्जुन केसी, सदस्य प्रशान्त कुमार पिया, माडी संयोजक महादीप श्रेष्ठ, सेन्ट्रल कलेजका भाइस प्रिन्सिपल ऋषि भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

एसियन क्रिकेट काउन्सीलको कार्यक्रम अनुसार जुन २०२५ मा संचालन हुन लागेको एसीसी पुरुष यु–१६ इस्ट जोन कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । त्यस अनुरुप यही वैशाख २८ गतेभित्रमा यु–१६ जिल्ला छनोट प्रतियोगिता आयोजना गर्न निर्देशन बमोजिम चितवन जिल्ला क्रिकेट संघले ‘यु–१६ चितवन जिल्ला छनोट प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि. रहेको छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु
अझै घट्यो काठमाडौँको तापक्रम
चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

ताजा समाचार

सबै

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.