काठमाडाैं, पुस २९ –
वेस्ट इन्डिजले नेपाली यू–१९ महिला टोलीलाई ११० रनको लक्ष्य दिएको छ ।
आईसीसी यू- १९ महिला विश्वकप अगाडिको अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको हो ।
टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनाएको हो ।
महिला यू–१९ टी–२० विश्वकप अगाडिको अभ्यास खेलपछि नेपालले बलिया टोलीको सामना गर्दैछ ।
नेपाल रहेको समूह डीमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार