धनगढी, चैत १३
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् ।
आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
हमालले ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छाेरी जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाे उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा गोवा बस्नेले खोजी कार्यमा सहयोग गरिदिन उनले अपिल गरेका छन्।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








