चितवन, १६ फागुन
जापानमा उच्च शिक्षा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई लक्षित गरी बुटवल भिक्टोरि निहोन अवरोड स्टडीले निशुल्क जापानीज भाषा कक्षा संचालन गरेको छ ।
विद्यार्थी र कामदार भिसा, एस एस डब्लु भिजा, ट्रेनिङ भिजा, ब्याच्लर वर्किङ भिजामा जापान जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कक्षा संचालन गर्ने गरेको हो । उक्त कक्षा बिहान, दिउँसो र साझा हुने कार्यालयले जनाएको छ ।
अक्टोबर इन्टेकको लागि भर्ना खुलेको छ । बुटवल भिक्टोरिले साउथ कोरिया र युएइ पनि स्टुडेन्ट भिजामा पठाउने गरेको छ ।
थप जानकारीको लागि 071 ५९१५८९ ,९८५७०८९९४७ ,९८४७४८९९४७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।








