Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, फागुन २०, २०८२
☰
Logo बुधबार, फागुन २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • २. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ३. संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ४. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ५. सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

  • ७. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • ८. नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको विशेष अपील

  • ९. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • १०. आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

यस्तो छ तपाईको आजको राशिफल

आज मिति २०७९ साल माघ ११ गते बुधवार,

तदनुसार सन् २०२३ जनवरी २५ तारिख  माघ सुक्ल चतुर्थी ।

विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशि हुनेहरुको लागि आजको दिन गोचरले राम्रो साथ दिएको छ । दीगो कार्यको थालनीको विषयमा विचारविमर्श एवं योजना गर्न सकिने छ । आफन्तीहरुको सहयोग मिल्ने हुनाले महत्त्वपूर्ण कार्य सम्पादन गर्नसकिने छ । वरिष्ठवर्गसँग संपर्क स्थापित हुनाले केही महत्त्वाकांक्षी मनोविज्ञान बढ्ने पनि सम्भावना देखिन्छ । व्यवसायले प्रसिद्धि पाउने छ । राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा क्षणिकरुपमा प्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्ने छ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ । आज यहाँलाई एक अङ्क, रातो तथा हरियो रङ्गको प्रयोग र भगवान गौरीशङ्कर स्तुति भक्ति एवं दर्शन शुभप्रद हुनेछ ।

…
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन भाग्यको बृद्धि हुने ग्रहगोचरले युक्त दिन रहेको छ । मनमा सात्त्विक विचारले प्रसय पाउने र धार्मिक कार्य सम्पादन हुनेछ । धार्मिक एवम् आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने तथा स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्र विस्तारित हुने तथाकार्यगत जिम्मेवारी एवम् भूमिका थप हुनसक्ने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग शुभ हुनेछ भने भगवान शिव दर्शन स्मरणले थप पूण्य प्रदान गर्नेछ ।

…
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन खोजेकै काम प्रतिकूल ग्रहको कारण प्रभावित हुनसक्ने छ । स्वास्थ्यमा पनि प्रतिकूलता आउन सक्नेछ, दीर्घरोगीले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी हुनेछ । खर्चको भार बढेर जाने तथा बढी मेहनत गर्दा पनि थोरै उपलब्धिले चित्त बुझाउनु पर्ने हुनसक्ने छ । योजनाभन्दा बाहिरको केही काम बन्नगई अपेक्षा नगरिएको आम्दानी बढ्नसक्ने छ । हतार र उन्माद नगरेको भने राम्रो हुनेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ । शत्रुप्रभाव आदि पनि देखिएकोले प्रतिरक्षामा बुद्धिमतापूर्वक संयमसँग आत्मबल बढाएर अघिबढ्नु राम्रो हुनेछ । आज यहाँलाई भगवान शिवको सेवा आराधना शुभप्रद हुनेछ ।

…
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन जीवनसाथी तथा प्रेमीको सहयोगी भूमिकामा ह्रास आउनसक्ने छ भने नव दम्पति वा प्रेमीबीच केही असमझदारी उत्पन्न हुनसक्ने पनि सम्भावना छ । यात्रामा हिँडेको यात्री बीचबाटै फर्क पर्नसक्छ, व्यवसायिक लाभ भएपनि बचत हुननपाउने भय देखिएको छ । संयोग–विछोड दुबैको सम्भावनालाई गोचरले लक्षित गरेको छ । सामान्यतया मुख्य ठानिएका काममा उपर्युक्तजन्य प्रतिकूलता व्यहोर्न परेपनि सामान्य दैनिकी कार्यमा भने डराइहाल्न पर्दैन । आ“टसाहस बढ्ने, नहुनुभन्दा कानो मामा जाती भनेजस्तै थोरैले भएपनि चित्त बुझाउन पाइने छ । भैरवदेवको श्रद्धाभक्तिले प्रतिकूलता न्यनिकरण गर्न मद्दत गर्नेछ ।

…
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरुको लागि आजको दिन अर्थकर रहनेछ । स्वास्थ्यमा आरोग्यता अनुहारमा कान्ति बढ्ने छ । मानसिक हिम्मत र शारीरिक क्षमता बढ्ने तथा कार्यमा रुचिको विकास हुनेछ । व्यवसायिक कार्य, जागिर तथा उद्यमजन्य पेशाको क्षेत्रबाट आर्थि लाभ र उपलब्धिमूलक सफलता प्राप्त गर्नसकिने छ । विशेष स्थान विशेषको यात्रा योजना बन्नसक्ने कुरालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । रोकिएर रहेका कामहरु बन्ने तथा अघि बढ्नेछन् । अपेक्षित केही इष्टकार्य पूर्ण हुनेछन् । पुरुषार्थ तथा शक्तिसाहस बढाउने गोचरयोग परेको हुनाले खेलाडि तथा अन्य शारीरिक प्रतिस्पर्धीहरुलाई सफलता मिल्ने छ ।

…
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरुको लागि आजको दिन तपाईँमा रणनीतिक व्यवहारिकताले प्रसय पाउनेछ । केही अहंभावको पनि झलक व्यवहारमा देखिनसक्ने छ । तथापि विद्याविनयता र तर्कबल एवं प्राज्ञिककर्मले उदाहरणीय भूमिका प्राप्त गर्नसक्नेछ । नीतिगत तथा कुट्नैतिक कार्यको प्रस्तुतिमा सफलता र प्रशंसा पनि मिल्ने छ । कलाकौशलता बढ्दो रहनेछ भने दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यापार व्यवसायबाट लाभ एवम् सन्तुष्टि मिल्ने छ । सन्तानको क्षेत्रमा देखिएको समस्यामा कमी आउनेछ । विद्यार्थीवर्गले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । विद्वतवर्गका व्यक्तिलाई ज्ञानविवेकको प्रशंसा मिल्ने योग छ, भद्रतालाई बढाउनुपर्ला । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ ।

…
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिहुनेहरुको लागि आजको दिन अनुकूल मान्न अल्लि नसकिने खालको दिन छ । तपाईबाट जनव्यवहारमा खेलिएको भूमिका अल्लि नमिल्न तथा तालमेल नखानसक्ने देखिएकोले सावधानी अप्नाउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि संघर्षको अनुभूति हुनसक्ने छ । हतारमा भन्दा धैर्यताको अभ्यासपूर्वक कर्मक्षेत्रमा खट्नु भएमा केही लाभ प्राप्त हुनेछ । सोँचेभन्दा विपरित फल प्राप्त हुनसक्ने भएकोले अत्यावश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । वादविवादको समेत सम्भावना रहेकोले सम्भावित द्वन्दबाट बच्न यत्न गर्नुहोला । आज यहाँको लागि चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ भने नगरी नहुने कार्य सम्पादन गर्दा आमाबाट आज्ञा लिएर गर्नु उपयुक्त हुनेछ ।

…
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन पराक्रम गर्नसकिने र सुखद एवम् अनुकूल रहनेछ । शारीरिक स्फुर्ति बढ्ने हुनाले पौरख गर्न सकिनेछ । काममा मनग्य रुचि बढेर आउनाले रोकिएर रहेका काम पूरा गर्न सक्नुहुने छ । महत्त्वपूर्ण काममा सहयोग पनि मिल्नसक्ने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने छ । व्यवसायिक कामबाट आर्थिक लाभ हुनसक्ने लक्षण प्रतित भइरहेको छ । सहयोगी हातहरु पनि जुट्ने छन् भने मान्छेहरुबाट तपाईँको क्रियाशिलताको प्रशंसा पनि मिल्नेछ । आज यहाँको लागि तीन अङ्क र हरियो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ भने भगवान गौरीशङ्करको दर्शनभक्तिले थप सफलता प्राप्त गर्न मद्दत हुनेछ ।

…
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशि हुनेहरुको लागि आजको दिन आर्थिक तथा धनधातु एवं खजाना सञ्चय हुने ग्रहगोचर छ भने आज यहाँको लागि कुटुम्ब मिलनको सुखक्षण पनि रहनसक्ने छ । यथोचित उपलब्धी हुनाले काममा हर्ष उल्लास एवम् उत्साह बढ्ने छ । वाणीको ओज बढ्ने हुनाले बोलीबचनले मान्छेहरुलाई प्रभाव पार्न पनि सकिने छ । परोपकार एवम् समाज सेवामा पनि सरिक हुने तथा भूमिका निर्वाह गर्ने मौका मिल्नसक्ने छ । आज यहाँको लागि दुई अंक, सेतो रङ्ग उपयोगी हुनेछ भने शिवाराधना पूण्यप्रद हुनेछ ।

…
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक एवं उमङ्गिलो तथा राहतपूर्ण दिन रहने छ । नया“ पेशा–व्यवसायको विचार मन्थन हुनसक्ने छ । औपचारिक विचार गोष्ठी–कार्यक्रम आदिमा संलग्न हुनपाइने अवसर मिल्नसक्ने छ । येश–कृति र शान्ति एवं कान्ति बढ्नेछ । अनुहारमा हसिलो पन तथा आकर्षण बढ्नाले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । मानसम्मान, पदप्रतिष्ठामा बढोत्तरी हुनेछ । स्वादिष्ट परिकार आदिद्वारा स्वागत सत्कार मिल्नेछ । घरपरिवार तथा कार्यक्षेत्रमा सौहार्दता र प्रसन्नता छाउने छ । मनोकूल वातावरण बन्ने र व्यवसाय एवम् कर्मक्षेत्रबाट लाभ तथा सफलता मिल्नेछ ।

…
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन केही कठिनाइको सामना गर्नपर्ने खालको रहेको छ । कामकार्यमा आज तुलनात्मक रुपमा बढीनै कोसिस गर्नुपर्ने छ । सोँचविचार विना बहकावमा आएर कुनै कार्य नगरेकै राम्रो हुनेछ । अन्यथा परिणाम विपरित पनि आउनसक्ने सम्भावना छ, ख्याल पुर्याउनु होला । फजुल यात्राको पनि योग देखिएको छ । यो राशि हुने कसैकसैलाई अनपेक्षित खर्च बढ्नसक्ने भएकोले जुहो गरेको व्यवस्था अपुग पनि हुनसक्ने छ । तथापि आज केही संघर्षको सामना पछि गर्जो टर्दै जानेछ धैर्य गर्नुहोला । आज यहाँको लागि तीन अंक, हरियो रङ्गको प्रयोग र पितृको नाममा दान वा कुनै धार्मिक कृत्य गर्नु शुभकर हुनेछ ।

…
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि आम्दानीकर ग्रहयोग परेको छ तरपनि विशेष अपेक्षा गरिएको महत्त्वपूर्ण कार्यमा ग्रहको अबरोध स्थिति देखिएको हुनाले आशा गरिएको आर्थिक लाभ हुनलाई अल्लि कठिनाई पर्नसक्ने छ । सामान्य कामकार्यमा ग्रहस्थिति स्वभाविकै रहने देखिन्छ । पेशा एवम् व्यवसायमा ठिकै सफलता मिल्नेछ । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुने दिन रहेको छ । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । मुख्य कार्यमा आउने बाधाब्याबधानको निवारणको लागि भगवान सूर्यनारायणको भक्तिभाव गर्नु उपयुक्त हुनेछ । भने मान्यजनको आर्शिवाद पनि शुभकर हुनेछ ।

Chitwan Aaja चितवन आज
बुधबार, माघ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने
सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

ताजा समाचार

सबै

निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

चुनावमा साढे ७ लाख जना बढी गृहजिल्ला जाँदा सुनसान बन्यो काठमाडौं

भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

मध्यपूर्वमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडामा क्षेप्यास्त्र प्रहार

ओखलढुंगामा टिपर दुर्घटना, भीरमा एक जनाको शव फेला

इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु

इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

मतपेटिका सेनाले लैजाने हल्ला गलतः गृहमन्त्री

तोलामा ११ हजारले घट्यो सुन

सिराहा–३ का जसपा नेपालका उम्मेदवार यादव र पर्सा–२ का नेकपा उम्मेदवार चौधरी पक्राउ

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

अमेरिकासँग अनन्त कालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डार छः ट्रम्प

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • २.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ३.
    संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ४.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ५.
    सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६.
    इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.