भरतपुर,माघ २२
गायक राजेन्द्र सापकोटा र गायिका शान्ति श्री परियारको स्वरमा ‘हैन भन्नि लाई’ बोलको गीत सार्वजनिक भएको छ ।
शुक्रबार राजेन्द्र सापकोटाको युट्युब च्यानमार्फत यो गीत सार्वजनिक गरिएको हो।
सापकोटाकै शब्द र संगीत रहेको उक्त गीतको भिडिओमा तेजस रेग्मी, निता ढुंगाना र रवि कार्कीले अभिनय गरेका छन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार