चितवन, असार २८ –
गायक प्रमेख खरेल साउन १० गते चितवन आउने भएका छन् ।
गुरुकुल कलेजको २९औँ व्याचका विद्यार्थीहरुलाई स्वागत गर्न गायक खरेल आउन लागेका हुन् ।
गुरुकुलले कक्षा ११ मा साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा विद्यार्थी भर्ना गरिरहेको छ ।