Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन २२, २०८२
☰
Logo शुक्रबार, फागुन २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २. संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ३. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ७. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ८. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ९. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • १०. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

एभरेष्ट मेन वृत्तचित्र पुनः पुरस्कार

काठमाण्डौ, मंसिर १९ –
कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाबारेको वृत्तचित्र एभरेस्ट म्यान’ ले उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ । काजकिस्तानमा भएको वस्ताव फिल्म महोत्सवमा उक्त वृत्तचित्रले अवार्ड पाएको हो ।

अवार्ड प्राप्त गरेपछि निर्देशक विनोद अधिकारीले खुसी व्यक्त गरेका छन् । उनले वृत्तचित्र निर्माणमा सहयोग गरेकोमा आरोही शेर्पालाई धन्यवाद भनेका छन् ।
वृत्तचित्र पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असरबारे केन्द्रित छ । यो वृत्तचित्र हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायको भूमिका, शेर्पा समुदायबारे वृहत जानकारी र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन निर्वाह गर्नुपर्ने भूमिकाबारे केन्द्रित रहेको निर्देशक अधिकारीले बताए ।

एभरेष्ट म्यान, प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाको साहसिक कार्यलाई चित्रण गर्ने वृत्तचित्र हो । यसमा कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सफलतापूर्वक सगरमाथा हिमालको आरोहण गरेको सन्दर्भका साथै सबैभन्दा बढी चुनौतीको सामना गरेर सगरमाथाको सफल आरोहण गरेको विषयलाई प्रमुख रुपमा समेटिएको छ ।

यस एभरेष्ट म्यान वृत्तचित्रलाई सन २०२२ को नोभेम्बरमा कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृस्ट डकुमेन्ट्रीका रुपमा पुरस्कृत र सम्मानित गरिएको छ ।
यस एभरेष्ट म्यान वृत्तचित्रका निर्देशक बिनोद अधिकारीले आफ्नो टोली र कामको कदर गरेकोमा निर्णायकहरुप्रति आभार प्रकट गरेका छन । अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट वृत्तचित्र प्रस्तुत गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको योगदानका लागि उहाँ र उहाँको टोली, विशेष गरी कामीरिता शेर्पा वास्तबमा नै सम्मानित छन् । यस प्रकृतिको सम्मानित कार्यका लागि नेपाल र नेपालीले गर्व गर्नुपर्छ ।

निर्देशक अधिकारीले आफ्नो डकुमेन्ट्रीमा पर्वतारोहण मात्र नभई आरोहणका क्रममा हुने प्रक्रिया, सामना गर्नुपर्ने चुनौति, आरोहणका क्रममा पूरा गर्नुपर्ने पूजाबिधी, धार्मिक तथा सांस्कृतिक पाटोलाई समेत समावेश गर्नुभएको छ । यस वृत्तचित्रमा विशेषगरी सुप्रसिद्ध आरोही कामीरिता शेर्पाले चौबीसौँ पटकसम्म (हाल २५ पटक पुगेको) सगरमाथाको सफल आरोहण गर्ने क्रममा सामना गर्नु परेको चुनौतीलाई प्रकाश पारिएको छ ।

निर्देशक अधिकारीले आफूले जलवायु परिवर्तनका कारण हिमाली वातावरणमा परेको असरहरुलाई वृत्तचित्रका माध्यमबाट देखाएको बताए । उनले यसका असरहरु कम गर्ने र पर्यावरणीय दीगोपना कायम गराउने पर्यटन र पर्वतारोहणका कार्यमा काम गर्न इच्छुक रहेको बताए । उनले जलवायु परिवर्तनको असर पर्वतारोहण र हिमाली समुदायका लागि हानिकारक सावित भएको समेत बताए ।

उनले भने, पहाडले हिउँ गुमाए भने हिमाल आरोहणको महत्व गुम्छ । हरेक वर्ष हिमालले जलवायु परिवर्तनको असर भोगिरहेको छ । आरोहणका मौसममा पहिले भन्दा धेरै हिमपहिरो जाने गरेको समेत देखिन्छ ।

यस वृत्तचित्रबाट उनले शेर्पाहरू, उनीहरूको पहिचान र साहसिक कार्य, पृथिवीको हिमाली क्षेत्रको वातावरण र यसको बचाउका बारेमा चेतना जगाउने कार्यका लागि सहयोगी हुने आशा राखेका छन ।

Chitwan Aaja चितवन आज
सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मोरङका मत गणना सुरु भएका ३ क्षेत्रमै रास्वपाको अग्रता
चितवन २ मा रविले लिए अग्रता
बाँके-३ मा रास्वपाका खगेन्द्र सुनारको सुरुवाती अग्रता

ताजा समाचार

सबै

मोरङका मत गणना सुरु भएका ३ क्षेत्रमै रास्वपाको अग्रता

चितवन २ मा रविले लिए अग्रता

बाँके-३ मा रास्वपाका खगेन्द्र सुनारको सुरुवाती अग्रता

चितवन-३ मा रास्वपा उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता

चितवन २ को प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार अस्मिन घिमिरेको अग्रता  

चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखे- लोकतन्त्रले जितेको छ

मतदानकै बीचमा रौतहट २ का नेकपा उम्मेदवारले गरे पार्टी छाडेको घोषणा

प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ताः ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान दिन आग्रह

दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन होः ओली

परिवर्तनको आशा बोकेर मतदान

एमाले नेता पोखरेलद्वारा मतदान

अर्काको नाममा मतदान गर्ने पक्राउ

मतदान केन्द्रका कर्मचारीले रास्वपाका पक्षमा मत मागेपछि…

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २.
    संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ३.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.