Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

मानव तथा वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण कसरी गर्ने ?

कुमार गुरुङ
चितवन,५ साउन –
पृथ्वीको दीगो भविष्यका निम्ति पारिस्थितिक प्रणाली (Ecosystem) को सन्तुलनका अवयवहरू भुगोल/ धरातल, प्राणी/मानव जीवन, प्रकृति, वनस्पति,मौसम तथा पर्यावरण/ वातावरण जस्ता पक्षको स्थीरता महसुस गरि बिश्व समुदायले चासोका साथ विभिन्न प्रकारका नीति, कार्यक्रम तथा परियोजनाहरु लागु गरिरहेको देखिन्छ।

सर्वश्रेष्ठ प्राणी भनिएको मानवका क्रियाकलापहरु ; वन बिनाश/क्षयिकरण, बड्दो शहरिकरण,औधोगिकररण,जिवास्म इन्धनको बड्दो प्रयोग, विषादीयुक्त कृषि उत्पादन तथा भु- उपयोग नीति लगायतका कारणले अनियमित वर्षा,खडेरी,हिमपात,कृषि उत्पादनमा विचलन, प्राकृतिक प्रकोप, इन्धनको अभाव, विभिन्न प्रकारका प्राणी तथा वनस्पतिको लोप हुदै गएकाले
वन तथा जैविक विविधता संरक्षण, कृषि,खाध सुरक्षा, जनस्वास्थ्य, जलस्रोत तथा सौर्य उर्जा उत्पादन, फोहोरमैला व्यवस्थापन र प्रदुषण नियन्त्रण, जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास भइरहेको देखिन्छ।

‌सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा विश्वको बाघ पाइने १३ देशले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता ब्यक्त गरे। नेपालमा प्रथम पटक सन् २००८/०९ को सर्वेक्षणमा १२१ वटा बाघ तथ्याङ्कले देखाउँछ, सन् २०१४ मा बाघ सर्बेक्षण हुँदा १९८ रहे पनि सन् २०१७/१८मा पाटे बाघको सङ्ख्या २३५ पुगेको देखिन्छ। जसमा ५ निकुञ्ज मध्ये पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पाएकोमा यस ४ वर्षमा ३७ वटा बाघ बढेकोले पछिल्लो ४ वर्षमा १५ वटा मात्र बढाउन सके पनि सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर (२५०) वटा पुर्याउन नेपाललाई कठिन नहुने अनुमान बाघ बिज्ञ हरु बताउछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार निर्धारित लक्ष्यमा पुग्न बाघको आहारा, बासस्थानमा ध्यान दिनु पर्ने भए पनि मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न बढ्दो जनसंख्या र शहरिकरण सङगै चोरि तस्करी नियन्त्रण मुख्य चुनौती रहेको देखिन्छ। साथै बाघको सङ्ख्या बढ्दै जाँदा वनको बासस्थान छोडी बाहिर मानव वस्तीमा आउने र विभिन्न किसिमका दुर्घटना हुन सक्ने देखिन्छ ।

‌पछिल्लो समय राप्ती नगरपालिका तथा समग्र चितवन जिल्ला भित्र बाघको शृङ्खलावद्ध आक्रमणका कारण चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा त्रास बढ्दै गएको छ । जंगल क्षेत्र बाघको बासस्थान भएकाले निकुञ्ज वा सामुदायिक वन प्रवेश गर्दा व्यक्ति स्वयंले सावधानी अपनाउनै पर्छ । सकभर वन क्षेत्रमा प्रवेश नगर्ने, जानै परे समूहमा जाने, बाघको ताजा पाइला वा दिशा छ/छैन निरीक्षण गर्ने, झाडी र खोल्साहरुमा चनाखो हुने, लाठी लिएर हिँड्ने र जतिबेला पनि रुख चढ्नु पर्ने अवस्था आउन सक्छ भनेर तयार रहन सके केही हदसम्म बाघको आक्रमणबाट बच्न सकिन्छ ।

मानव तथा वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न राष्ट्रिय निकुञ्जको प्रशासन, सुरक्षा निकाय, मध्येवर्ती संरक्षण क्षेत्र, सामुदायिक वन, स्थानीय तह तथा बासिन्दाहरू सबै सजग बनि सचेतना फैलाउदै बाघ तथा वन्यजन्तुआतंकबाट जोगिन सावधानी अपनाउनुको विकल्प छैन । वन हेरालु वा निरीक्षकको पर्याप्त ब्यवस्था गरि वन क्षेत्रमा सिमित अवधिका लागि खुल्ला गर्ने वा सुरक्षामा खटिएका जनशक्तिलाई साधन स्रोत र प्रविधिमैत्री बनाउन आवश्यक छ। आफ्नो आनीबानी परिवर्तन गरौँ, बाघको आक्रमणबाट बचौँ र अमुल्य जीवन बचाउ !
(लेखक गुरुङ इलाका प्रहरी कार्यालय, भण्डाराका प्रमुख एवं प्रहरी निरिक्षक हुन्)

Chitwan Aaja चितवन आज
बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.