• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, जेठ ०५, २०८२
☰
सोमबार, जेठ ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

    सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

    अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

    अर्विट स्कुलमा चुनावी रौनक

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

    लोकप्रिय समाचार

    • १. महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

    • २. चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

    • ३. हेर्नुस आज मिति २०८२ वैशाख ३१ गते, बुधवारको राशीफल

    • ४. हेर्नुस् आज मिति २०८२ जेठ १ गते, बिहीवारको राशीफल

    • ५. स्कार्पियोको ठक्करबाट नारायणगढमा स्कुटर चालकको मृत्यु

    • ६. भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने, दुई करोड २३ लाख बजेट विनियोजन

    • ७. सौराहा चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    • ८. हावाहुरीले भरतपुरको आधारभुत विद्यालय मोहनपुरमा क्षति, मर्मतमा आर्थिक अभाव हुँदा मर्कामा विद्यार्थी

    • ९. अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

    • १०. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

    आज मिति २०८२ वैशाख ३ गते, बुधवार, १६ अप्रिल २०२५। वैशाख कृष्णपक्ष तृतीया तिथि, १०ः५५ बजेदेखि चतुर्थी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।

    मेष : तपाईंका लागि आजको दिन सामान्य छ। दैनिक काममा अवरोध हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। यात्रामा समस्या हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।

    वृष : आजको दिन तपाईंका लागि राम्रो छ। व्यापारमा नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा नियुक्तिको सम्भावना रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुने दिन छ। तपाईंको काममा विपक्षी साथीकोसमेत साथ मिल्नेछ। आफन्तसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषि सम्बन्धी व्यापारमा नाफा आर्जन गर्ने योग छ।

    कर्कट : आज तपाईंका लागि दिन राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा गरेको काम सफल बन्ने योग छ। राजनीतिक क्षेत्रमा भन्दा तपाईंलाई व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ।

    सिंह : आज तपाईंका लागि दिन सामान्य राम्रो छ। एकल भन्दा समूहिक निर्णय गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने योग छ।

    कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेकोकाले सम्पत्ति आर्जन हुनेछ। सञ्चित धन खर्च गर्ने समय छ। लगानी गर्ने भए सामूहिकतामा अगाडि बढेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

    तुला : दिन निकै नै राम्रो छ। विरोधी कमजोर भएकाले हरेक काममा सफलता मिल्नेछ। सामान्य अवरोध देखिए पनि कामलाई निरन्तरता दिनुपर्नेछ। संकटको समयमा परिवारको साथ र सहयोग मिल्नेछ।

    वृश्चिक : आज तपाईंका लागि दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। छोटो दूरीको यात्राले मन शान्त बन्नेछ।

    धनु : आजको दिन तपाईंका लागि सामान्य छ। हरेक काममा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाका क्षेत्रमा प्रगति देख्न लामो समय संघर्ष गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

    मकर : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सुमधुर बन्नेछ।

    कुम्भ : दिन राम्रो छ। आज तपाईंले गरेको व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    मीनः तपाईंका लागि आजको दिन सामान्य छ। जे जस्तो भए पनि दैनिक काममा रमाउनुपर्ने बाध्यता छ। संकटमा साथीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

      Chitwan Aaja चितवन आज
      बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      धादिङको ज्वालामुखीमा रोटरी र रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनको स्वास्थ्य शिविर
      चार सांसद चढेको गाडी दुर्घटना : प्रहरीको गाडीले दिएको थियो ठक्कर
      मदन भण्डारीको शव प्राप्त भएको गाँजीपुरमा स्मृति सभा

      ताजा समाचार

      सबै

      धादिङको ज्वालामुखीमा रोटरी र रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनको स्वास्थ्य शिविर

      चार सांसद चढेको गाडी दुर्घटना : प्रहरीको गाडीले दिएको थियो ठक्कर

      मदन भण्डारीको शव प्राप्त भएको गाँजीपुरमा स्मृति सभा

      बस नै पहिरोले बगाएको नारायणगढ–मुग्लिन सडकखण्डलाई समस्यारहित प्रयास

      युएईलाई हराउँदै नेपाल पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

      लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने

      बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

      तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      चितवनमा हावाहुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

      रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा

      चितवनमा दुई दिनमा आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

      तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      बाढीपहिरोका कारण संखुवासभामा यातायात र विद्युत सेवा अवरुद्ध

      स्पन्दन नेपालको आयोजना ३ दिने सेल्फ मेकअप तालिम आजदेखी सुरु

      अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

      हावाहुरीले भरतपुरको आधारभुत विद्यालय मोहनपुरमा क्षति, मर्मतमा आर्थिक अभाव हुँदा मर्कामा विद्यार्थी

      हेर्नु भयो ?

      मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

      अरोमाका दुई विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै

      “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

      हेर्नुस् आज मिति २०८१ असार ९ गते आइतवारको राशीफल

      हेर्नुस आज मिति २०८१ असार ८ गते शनिवारको राशीफल

      चितवन मेडिकल कलेजमा बीमा मार्फत् उपचार, बोर्डसँग भयो सम्झौता

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      चितवनमा जलवायु मैत्री कृषि अभ्यास सम्बन्धी तालिम सम्पन्न

      नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले बनाएको रोबट डा.पुनद्वारा उद्घाटन (फोटोसहित)

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

      • २.
        चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

      • ३.
        हेर्नुस आज मिति २०८२ वैशाख ३१ गते, बुधवारको राशीफल

      • ४.
        हेर्नुस् आज मिति २०८२ जेठ १ गते, बिहीवारको राशीफल

      • ५.
        स्कार्पियोको ठक्करबाट नारायणगढमा स्कुटर चालकको मृत्यु

      • ६.
        भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने, दुई करोड २३ लाख बजेट विनियोजन

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.