काठमाडौँ, फागुन १-
गायिका भूमिका शाहको ‘हेरि रमाइलो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गीतमा गायिका भूमिकासँगै बिक्रम बाबु विश्वकर्माको शब्द रहेको छ भने संगीत भूमिका आफैले भरेकी छिन् । गीतको भिडिओमा लोकप्रिय अभिनेता धिरेन शाक्य र मोडल मन्जु थापाको अभिनय रहेको छ ।
‘हेरि रमाइलो’ बोलको गीतमा सुनिल राउत र उनको टिमले खिचेको भिडिओ मिन रावलले सम्पादन गरेका हुन् ।
गायिका भूमिका शाहका रोधीघरमा भेटभयो मायालाई, आखा मार्यो, साउने झरि लगायतका थुप्रै लोकप्रिय गितहरू यसअघि नै बजारमा आइसकेका छन् ।